अनुक्रम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुनै पनि निश्चित नियममा आधारित सङ्ख्याहरूको समूहलाई अनुक्रम(Sequence) भनिन्छ । जस्तै: ३,५,७,....................र १,२,४,८,................ आदि अनुक्रम हुन् ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]