अश्लील शब्दहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली भाषामा केही यस्ता शब्दहरू प्रयोग हुन्छन् जुन सामान्य प्रयोगमा अश्लील मानिन्छन्। अश्लील शब्द संस्कृत, हिन्दी शब्दकोसबाट प्रयोजन गरिकेको हो यस शब्दलाई नेपाली भाषा मा पनि प्रयोक गरेका पाइन्छन यसलाई यौन दुराचारी पनि भन्छन  या त गाली गलौजमा प्रयोग हुन्छन् या त तल्लो स्तरको भाषा प्रयोग गर्दा प्रयोग हुन्छन्। कहिलेकाँही एकै काँठका साथीभाईहरूमा पनि यी शब्दहरूको प्रयोग हुने गरेको छ। आफन्त वा आफूभन्दा ठूलाठालूका अगाडि प्रायः अश्लील शब्दहरू प्रयोग गरिँदैनन्।

केही नेपाली अश्लील शब्दहरूको अर्थ हुन्छ भनें केहीको अर्थ हाँसउठ्दो पनि हुन्छ। जस्तो कि गालीमा प्रयोग हुने जाँठा, मूजी ,लाँडै सिती, घन्टा जस्तो, मा-चिक्नीजस्तै अश्लील शब्दको अर्थ हाँसो उठ्दो हुने गर्दछ।

अश्लील शब्दहरू[सम्पादन गर्नुहोस्]

अश्लील गालीहरू[सम्पादन गर्नुहोस्]

  • चिक्ने- यौन सम्पर्क राख्ने,
  • जाँठा- पुरूषको जनेन्द्रीय वरिपरिको रौं,
  • जाँठी- महिलाको जनेन्द्रीय वरिपरिको रौं ,
  • मुजी-महिला जनेन्द्रीय वा योनी, वा त्यसको वरिपरिको रौं,
  • लाँडो खा - लिङ्गलाई खानको लागि आग्रह गर्नु,
  • मुत्ने-पिसाव फेर्ने,
  • पूती- महिला जनेन्द्रीय वा योनी,
  • लाँडो-पुरूष जनेन्द्रीय वा लिङ्ग,
  • हग्ने- दिसा गर्ने,
  • रण्डी - वेश्या[१]
  • बुरचोदी - योनि चिक्नु- यो शब्द नेपाली शब्द हैन ।
  • हान्नु- शारिरिक सम्पर्क गर्नु।
  • मा चिक्ने
  • बान्चोद
  • हगुवा-

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. नेपाली भाषाका लाजभाँड शब्दहरू- महानन्द सापकोटा