आयुष्मान जोशी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आयुष्मान जोशी
जन्मआयुष्मान देशराज जोशी
(1993-12-17) १७ डिसेम्बर १९९३ (उमेर ३०)
राष्ट्रियताकाठमाडौँ, नेपाल
कार्यकाल२०१२- अहिले सम्म
चिनारीको कारणचलचित्रहरू
जीवनसाथीप्रियंका कार्की

आयुष्मान जोशी एक नेपाली अभिनेता र मोडल हुन्।[१] उनले सन् २०१४बाट मोडलिङ सुरु गरेका थिए र सन् २०१६ मा 'चपली हाईट २'बाट चलचित्र क्षेत्रमा प्रवेश गरे।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

आयुष्मान जोशी रविना देशराज श्रेष्ठ जोशी र भावेन जोशीका छोरा हुन्।[१]

प्रसिद्ध चलचित्रहरू[सम्पादन गर्नुहोस्]

विवाद[सम्पादन गर्नुहोस्]

सन् २०२० मा ड ड्यानिस गर्ल चलचित्रको तस्वीर छायांकन सम्बन्धी आयुष्मान जोशी विवादमा परेका थिए । ड ड्यानिस गर्लको नेपाली संस्करण बनाएको दाबि गर्दै सामाजिक संजालमा तस्वीर पोस्ट गरेका आयुष्मान र उनको टोलीलाई पारद्वेषी भएको आरोप लागेको थियो । उक्त परियोजनामा संलग्न व्यक्तिहरूले पारलैङ्गिक व्यक्तिहरूलाई अप-प्रतिनिधित्व गरेको र पारलैङ्गिक महिलाहरूलाई 'पुरुषबाट महिला भएका' जस्ता अपमानजक टिप्पणी दिएर पारलैङ्गिक व्यक्तिहरू बारे व्यापक भ्रमलाई अझै टेवा पुर्याएको भनि विवाद सृजना भएको थियो । उक्त तस्वीर छायांकनको साता सामाजिक संजाल ट्विटरमा #DanishGirlIsAWoman भनि ह्यासट्यागको लहर र व्यापक विरोध समेत चर्किएको थियो । [५] [६]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Nepali Actor /Model /VJ Ayushman Desraj Shrestha Joshi", coolpokharacity.com, जुन ५, २०१६, अन्तिम पहुँच अगस्ट २९, २०१६  वेब्याक मेसिन अभिलेखिकरण अगस्ट २०, २०१६ मिति
  2. https://www.onlinekhabar.com/2019/06/774048
  3. https://www.youtube.com/watch?v=5KTve9TswLg
  4. https://www.setopati.com/art/art-activity/164911
  5. "Nepali artist recreation of the Danish Girl sparks debate over misgendering", थिथि काइ - नेपाली क्वयेर मिडिया, मूलबाट ४ Dec २०२०-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण १ डिसेम्बर २०२० मिति
  6. "#Danishgirlisawoman trends in Nepal sparking discussion over queer representation", थिथि काइ - नेपाली क्वयेर मिडिया, मूलबाट १ Dec २०२०-मा सङ्ग्रहित। [dead link]