इन्सास राइफल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इन्सास
INSAS Rifle
इन्सास राइफल
प्रकारआक्रमण राइफल
उद्गम स्थल India
सेवा इतिहास
सेवामा1998–present
उपयोगकर्ताप्रयोगकर्ताहरू हेर्नुहोस्
युद्धहरूकारगिल युद्ध नेपाली जनयुद्ध
नक्सलाईट–माओवादी विद्रोह
उत्पादन इतिहास
डिजाइनरArmament Research and Development Establishment (ARDE)
निर्माताOrdnance Factories Board (OFB)
रूपान्तरहरूप्रकारहरू
विशेष विवरण
तौल4.15 kg (without magazine)[१]
लम्बाइ९६० मिमी (३७.८ इन्च)[१]
ब्यारेल लम्बाइ४६४ मिमी (१८.३ इन्च)

कारतुस5.56x45mm NATO[१]
कारबाहीGas-operated, Rotating bolt
फायरिङ दर600 rounds/min[१]
नालमुख गति९०० मी/सेक (२,९५३ फिट/सेक)[१]
खुद फायरिङ रेन्ज400 Meters[१]
भर्ने प्रणाली20/30-round detachable box magazine
दृष्टिIn-built Iron sights, mount point for telescopic or night sight

इन्सास भारतमा बनेको आक्रमण राइफल हो। यो भारतिय सशस्त्र सेनाको प्रमूख हतियार हो। यो राइफल भारत को इसापुर भन्ने ठाउँ मा सन १९९८ सालमा निर्माण भएकोले यस राइफललाई "इन्सास" नाम ले नामाकरण गरिएको हो । सन २००२ को कार्गिल्को लडाईँँ सफलता हात परेपछि यो हतियार को धेरै चर्चा छ ।नेपाल को आन्तरिक द्वन्द्व को कारण विक्रम सम्वत २०६० सालमा इन्सास हतियारलाई नेपाली सेना को लागि पनि ल्याइएको थियो । यो हतियार हाल नेपाली सेना को विभिन्न गण तथ गुल्महरूमा दिइएको छ ।


प्रयोगकर्ताहरू[सम्पादन गर्नुहोस्]


सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ १.४ १.५ "Rifle 5.56 mm INSAS (Fixed Butt)", Ordnance Factories Board, अन्तिम पहुँच २९ मे २०१४ 

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]