एएफसी एसिया कप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एएफसी एसिया कप
स्थापना१९५६; ६८ वर्ष अघि (१९५६)
क्षेत्रएसियाअस्ट्रेलिया (एएफसी)
समूह सङ्ख्या१४ (फाइनल)
४७ (छनोट चरणका टिम)
वर्तमान विजेता अस्ट्रेलिया
(१ उपाधि)
सबैभन्दा सफल टोली जापान (४ उपाधि)
वेबसाइटआधिकारिक वेबसाइट
२०१९ एएफसी एसिया कप

एएफसी एसिया कप एसियाली फुटबल महासङ्घका पुरूष फुटबल टिमहरू बिच हुने एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो। जुन प्रत्येक ४-४ वर्षको अनतरालमा एएफसी सदस्य राष्ट्रहरूले आयोजना गर्ने गर्दछन् ।

इतिहास[सम्पादन गर्नुहोस्]

एसियाली फुटबल महासङ्घ(एएफसी)को स्थापना भएको दुई वर्प मानै यस प्रतियोगिताको सुरूवाट भएको थियो ।१९५४ मा एएफसीको स्थापना भएको थियो भने १९५६ मा यस प्रतियोगिता सञ्चालन भएको थियो ।पहिलो एसिया कप हङकङमा आयोजना भएको थियो ,भने यश संस्करणमा मात्र ४ राष्ट्रको सहभागीता रहेको थियो ।जहाँ तत्कालीन समयका एसियाली उत्कृष्ट फुटबल टिमहरू सहभागी थिए।[१]

फाइनल प्रतियोगिता[सम्पादन गर्नुहोस्]

यस प्रतियोगिता मुख्यतः दुई तहबाट खेलाइन्छ।दुई तह भन्नाले समूह चरण र नकआउट चरण भन्ने बुझिन्छ ।समूह चरणमा प्रत्येक चार टिमले ३-३ खेलहरू खेल्छन् भने समुहबाट अन्तिम नतिजाको पहिलो र दोस्रो टिम नकआउट चरणमा पुग्छन् ।कुल १६ राष्ट्रको सहभागी हुदै आएको यस कपमा अब २०१९ देखि १६ सहभागी राष्ट्रबाट बढाएर २४ पुर्याइने छ। भने सम्पुण संरचना युरो २०१६ को जस्तैः हुनेछ ।

नतिजा[सम्पादन गर्नुहोस्]

वर्प आयोजक फाइनल तेस्रो स्थान सहभागी टिम संख्या
विजेता गोल उप-विजेता तेस्रो स्थान गोल चौथो स्थान
१९५६  Hong Kong
दक्षिण कोरिया
round-robin
इजरायल
[[File:{{{flag alias-1910}}}|30x27px|border |alt=|link=]]
हङकङ
round-robin
दक्षिण भियतनाम
१९६०  South Korea
दक्षिण कोरिया
round-robin
इजरायल

गणतन्त्र चीन
round-robin
दक्षिण भियतनाम
१९६४  Israel
इजरायल
round-robin
भारत

दक्षिण कोरिया
round-robin
हङकङ
4
1968
Details
 Iran
इरान
round-robin
Burma

इजरायल
round-robin
गणतन्त्र चीन
5
1972
Details
 Thailand
इरान
2–1 aet
दक्षिण कोरिया

थाइल्यान्ड
2–2 aet
(5–3) pen

Khmer Republic
6
1976
Details
 Iran
इरान
1–0
कुवेत

China PR
1–0
इराक
6
1980
Details
 Kuwait
कुवेत
3–0
दक्षिण कोरिया

इरान
3–0
उत्तर कोरिया
10
1984
Details
 Singapore
साउदी अरब
2–0
China PR

कुवेत
1–1
(5–3) pen

इरान
10
1988
Details
 Qatar
साउदी अरब
0–0 aet
(4–3) pen

दक्षिण कोरिया

इरान
0–0
(3–0) pen

China PR
10
1992
Details
 Japan [[File:{{{flag alias-1947}}}|30x27px|border |alt=|link=]]
जापान
1–0
साउदी अरब

China PR
1–1
(6–5) pen

संयुक्त अरब इमिरेट्स
8
१९९६  United Arab Emirates
साउदी अरब
०-० aet
(४-२) pen

संयुक्त अरब इमिरेट्स

इरान
१-१
(३-२) pen

कुवेत
१२
२०००  Lebanon
जापान
1–0
साउदी अरब

दक्षिण कोरिया
१-0
China PR
१२
२००४  China
जापान
३-१
China PR

इरान
4–2
बहराइन
१६
२००७  Indonesia
 Malaysia
 Thailand
 Vietnam

इराक
१–0
साउदी अरब

दक्षिण कोरिया
0–0 aet


(६-५) pen


जापान
१६
)२०११  Qatar
जापान
१-० aet
अस्ट्रेलिया

दक्षिण कोरिया
3–2
उज्बेकिस्तान
१६
२०१५  Australia
अस्ट्रेलिया
२-३ aet
दक्षिण कोरिया

संयुक्त अरब इमिरेट्स
३-२
इराक
१६
२०१९  United Arab Emirates TBD TBD TBD TBD 24

बरियता क्रम[सम्पादन गर्नुहोस्]

टिम विजेता उप-विजेता तेस्रो चौथो
 जापान ४ १९९२*(२०००,२००४,२०११) १(२००७)
 साउदी अरब ३ (१९८४,१९८८,१९९६) ३(१९९२,२०००,२००७)
 इरान ३ (१९६८,*, १९७२,१९७२ *) ४ (१९८०,१९८८,१९९६,२००४) १ (१९८४)
 दक्षिण कोरिया २ (१९५६,१९६०*) 4 (1972, 1980, 1988, 2015) 4 (1964, 2000, 2007, 2011)
 इजरायल1 1 (1964*) 2 (1956, 1960) 1 (1968)
 कुवेत 1 (1980*) 1 (1976) 1 (1984) 1 (1996)
 अस्ट्रेलिया 1 (2015*) 1 (2011)
 इराक 1 (2007) 2 (1976, 2015)
 चीन 2 (1984, 2004) 2 (1976, 1992) 2 (1988, 2000)
 संयुक्त अरब इमिरेट्स १ (१९९६) *) १ (२०१५) १ (१९९२)
 भारत १ (१९६४)
 म्यानमार १ (१९६८)
 हङकङ १ (१९५६)*) १ (१९६४)
 गणतन्त्र चीन १ (१९६०) १ (१९६८)
 थाइल्यान्ड १ (१९७२*)
 भियतनाम2 २ (१९५६, १९६०)
 कम्बोडिया १ (१९७२)
 उत्तर कोरिया १ (१९८०)
 बहराइन १ (२००४)
 उज्बेकिस्तान १ (२०११)

* आयोजक
1 Israelइजरायलले एक पटक यस कप जितेको थियो ।तर हाल उसले १९७० मा एएफसी छाडि युइएफए सदस्य बनेको छ।[२]
2 as  South Vietnamदक्षिणी सुदान

क्षेत्र अनुसार विजेताहरू[सम्पादन गर्नुहोस्]

क्षेत्र विजेता नम्बर
इएएफएफ (पुर्वी एसिया) जापान (४), पुर्वी एसिया (२) ६ उपाधि
डब्ल्यूएएफएफ(पश्चिम एसिया साउदी अरब (१), कुवेत (१), इराक (१), इजरायल (१) ६ उपाधि
क्याफ (मध्य एसिया) इरा (3) ३ उपाधि
एएफएफ (दक्षिणी एसिया) अस्ट्रेलिया (१) १ उपाधि
साफ(दक्षिण एसिया)
  • [हाल नभएको(एसिया ->युरोप)] इजरायलले यस प्रतियोगिता सन् १९६४मा जितेको थियो ।

रेकर्डहरू[सम्पादन गर्नुहोस्]

ट्रफी[सम्पादन गर्नुहोस्]

एएफसी एसिया कपको ट्रफी चाँदीबाट बनेको छ।जुन प्रत्येक पटकको विजेतालाई प्रदान गरिने गरिन्छ ।

एएफसी एसिया कप फुटबलको विजेतालाई प्रदान गरिने ट्रफी

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. "Asian Cup: Know Your History - Part One (1956-1988)", Goal.com, २०११-०१-०७, अन्तिम पहुँच २०१५-०५-०६ 
  2. "About the IFA", The Israel Football Association, अन्तिम पहुँच २७ जुलाई २०१४  वेब्याक मेसिन अभिलेखिकरण २ मे २००८ मिति