एकादशी तिथि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

एकादशी हिन्दू पञ्चाङ्गको एघारौँ तिथिलाई भनिन्छ। यो तिथि महिनामा दुई पल्ट पूर्णिमापछि र औंसी पछि पर्छ । पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्यापछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ। यी दुवै प्रकारका एकादशीहरूको हिन्दू सनातन संप्रदायमा धेरै महत्त्व छ ।

एकादशीको सूचीहरू[सम्पादन गर्नुहोस्]

  1. उत्पत्तिका एकादशी
  2. मोक्षदा एकदशी
  3. सफला एकादशी
  4. पुत्रदा एकादशी
  5. षट्तिला एकादशी
  6. जया एकादशी
  7. विजया एकादशी
  8. आमलकी एकादशी
  9. पापमोचिनी एकादशी
  10. कामदा एकादशी
  11. बरुथिनी एकादशी
  12. मोहिनी एकादशी
  13. अचला एकादशी
  14. निर्जला एकादशी
  15. योगिनी एकादशी
  16. हरिशयनी एकादशी
  17. कामिका एकादशी
  18. पुत्रदा एकादशी
  19. अजा एकादशी
  20. हरिपरिवर्तिनी एकादशी
  21. इन्दिरा एकादशी
  22. पापाङ्कुशा एकादशी
  23. रमा एकादशी
  24. पद्मिनी एकादशी
  25. हरिबोधनी एकादशी

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]