एफए कप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एफए कप
स्थापना१८७१; १५३ वर्ष अघि (१८७१)
क्षेत्रइङ्ल्यान्ड
वेल्स
समूह सङ्ख्या७३७ (२०१७-१८)
वर्तमान विजेताचेल्सी (८औँ उपाधि)
सबैभन्दा सफल क्लबआर्सनल (१३औँ उपाधि)
टेलिभिजन सहयोगीबिबिसी
बिटी स्पोर्ट
वेबसाइटFA Cup
२०१८-१९ एफए कप

द एफए कप, आधिकारिक रूपमा द फुटबल एसोसिएसन च्यालेञ्ज कप, पुरुषहरूको घरेलु अङ्ग्रेजी फुटबल अन्तर्गत वार्षिक रूपमा आयोजना हुने नकआउट फुटबल प्रतियोगिता हो । यसको पहिलो संस्करण सन् १८७१-७२ मा खेलिएको थियो । यो विश्वकै पुरानो राष्ट्रिय फुटबल प्रतियोगिता हो ।[१] यस प्रतियोगिताको नाम द फुटबल एसोसिएसनमा आधारित छ जसले यो प्रतियोगितालाई 'द एफए' को नामले सञ्चालित गर्दछ । सन् २०१५ देखि सन् २०१८ मा प्रायोजकको कारणले गर्दा यस प्रतियोगिताको नाम द इमिरेट्स एफए कप राखिएको थियो । पुरुष जस्तै महिलाहरूको लागि छुट्टै एफए महिला कप प्रतियोगिता आयोजिन गरिन्छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

योग्यता[सम्पादन गर्नुहोस्]

स्वरूप[सम्पादन गर्नुहोस्]

स्थान[सम्पादन गर्नुहोस्]

विजेताहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Oldest football cup 'not for sale'", BBC News (en-GBमा), २०१४-१०-१४, ५ नोभेम्बर २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २०१७-११-०४  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]