किर्ना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

किर्ना
सामयिक शृङ्खला: अल्बिएन देखि वर्तमान
Ixodes ricinus, कडा खालको किर्ना
Ixodes ricinus, कडा खालको किर्ना
वैज्ञानिक वर्गीकरण e
जगत: जनावर
सङ्घ: Arthropoda
वर्ग: Arachnida
Subclass: Acari
Superorder: Parasitiformes
गण: Tick
Superfamily: Ixodoidea


लिच, १८१५

परिवारहरू
[[|विविधता]]
18 genera, about 900 species

किर्ना सामान्यतया गाईवस्तुमा लाग्ने परजिवी किरा हो। वयस्क किर्नाको लम्बाइ लगभग ३ मिमी देखी ५ मिमी सम्म हुन्छ। किर्ना विश्व भरी पाइने गर्छ। यो बिशेषत तातो र आद्र जलवायुमा पाइन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]