कुलमण्डन खाँ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुलमण्डन खाँ
पूर्वाधिकारीस्थापित
सन्तानकालु शाह
राजा यशोब्रह्म शाह
नाम
कुलमण्डन खाँ शाह
वंशशाह वंश
बाबुजगदेव खाँ (जगदेव खाँड)

'

किम्बदन्ति र दाबी[सम्पादन गर्नुहोस्]

किम्बदन्ति गोरखा राजवंशावली, गोरखा चम्पु विलास, आदिका अनुसार कुलमण्डन खाँ उदयपुरका राजघरानासँग जोडिन पुग्दछन् । शाहवंशीहरू भट्टारक ऋषिराज राणाजीका वंशज भएको दाबी गर्छन् । विभिन्न प्रमुख इतिहासकारहरू जस्तै डोरबहादुर विष्ट, फ्रान्सिस बुचानन ह्यामिल्टन, आदि उक्त दाबी पूर्णतय असत्य भएको टिप्पणीहरू थुप्रै पुस्तकहरूमा गरेका छन् । फ्रान्सिस बुचानन ह्यामिल्टनका अनुसार कुलमण्डन खाँ मगर रजौटा खाँचा खाँ र मिचा खाँका वंशज हुन् र ठकुरी उपाधि कालान्तरमा जाति बनेको थियो ।

सन्दर्भ साम्रगीहरू[सम्पादन गर्नुहोस्]