कूलम्बको नियम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कूलम्बका नियमको मूल संकल्पनालाई सम्झाउने वाला चित्र

कूलम्बको नियम (Coulomb's law) विद्युत आवेशहरुका बीच लागेका स्थिरविद्युत बलका बारेमा एक नियम छ जसलाई कूलम्ब नामक फ्रांसीसी वैज्ञानिकले १७८०का दशकमा प्रतिपादित गरेका थिए।[१] यो नियम विद्युतचुम्बकत्वका सिद्धान्सम्मा विकासका लागि आधारको काम गरे। यो नियम अदिश रूपमा वा सदिश रूपमा व्यक्त गर्न सकिन्छ। अदिश रूपमा यो नियम निम्नलिखित रूपमा छ-

" दुइ बिन्दु आवेशहरुका बीच लागे वाला स्थिरविद्युत बलको मान ती आवेशहरुका गुणनफलका समानुपाती हुन्छ तथा ती आवेशहरुका बीचको दूरीका वर्गका व्युत्क्रमानुपाती हुन्छ।"

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

कूलम्बको ऐंठन (टॉर्शन) तुला

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

  1. "कूलाम का नियम (Kulam ka Niyam) | Coulomb's law in Hindi - Baai Foola" (hi-INमा), २०२३-०५-१३, अन्तिम पहुँच २०२३-०५-१४  वेब्याक मेसिन अभिलेखिकरण २०२३-०५-१३ मिति