क्यामेरून राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्यामेरून
उपनाम(हरू) Les Lions Indomptables
सङ्गठनक्यामेरून फुटबल सङ्घ
सङ्घसिएएफ (अफ्रिका)
उप-सङ्घमध्य अफ्रिकी फुटबल सङ्घ
(मध्य अफ्रिका)
प्रमुख प्रशिक्षकClarence Seedorf[१]
कप्तानमाइकल नगदू-नगादुई
सर्वाधिक उपस्थितिरिगोबर्ट सॉन्ग (१३७)
सर्वाधिक गोलकर्ताSamuel Eto'o (५६)[२]
गृह रङ्गशाला[[]]
फिफा कोडCMR
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता५० ह्रास(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता११ (नोभेम्बर २००६ – जनवरी २००७, नोभेम्बर – डिसेम्बर २००९)
निम्न वरीयता७९ (फेब्रुअरी – मार्च २०१३)
पहिलो अन्तर्राष्ट्रिय
Belgian Congo बेल्जियन कंगो ३–२ फ्रान्सेली क्यामेरून
(बेल्जियन कंगो; सेप्टेम्बर १९५६)
ठूलो विजय
 क्यामेरून ९–० चाड 
(कंगो; अप्रिल १९६५)
ठूलो हार
 नर्वे ६–१ क्यामेरून 
(ओस्लो, नर्वे; ३१ अक्टोबर १९९०)
रुस रुस ६–१ क्यामेरून 
(क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका; २८ जून १९९४)
 कोस्टारिका ५–० क्यामेरून 
(सान होसे, कोस्टारिका; ९ मार्च १९७९)
विश्वकप
उपस्थिति७ (पहिलो खेल १९८२)
उत्कृष्ट नतिजाक्वाटर फाइनल, १९९०
अफ्रिकी राष्ट्र कप
उपस्थिति१८ (पहिलो खेल १९७०)
उत्कृष्ट नतिजाबिजेता, १९८४, १९८८, २०००, २००२, २०१७
अफ्रिकी राष्ट्र च्याम्पियनसिप
उपस्थिति१ (पहिलो खेल २०१६)
उत्कृष्ट नतिजाक्वाटर-फाइनल, २०१६
कन्फेडेरेसन कप
उपस्थिति३ (पहिलो खेल २००१)
उत्कृष्ट नतिजाउप-बिजेता, २००३


क्यामेरून राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा क्यामेरूनको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो क्यामेरूनमा फुटबलको लागि शसकीय निकाय क्यामेरून फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ । यो टोली अफ्रिकामा अरु टोलीको तुलनामा सबैभन्दा धेरै ७ पटक फिफा विश्वकपको लागि छनोट भएको छ ।( १९८२, १९९०, १९९४, १९९८, २००२, २०१९ र २०१४ मा) टोलीले अफ्रिकी राष्ट्र कपको उपाधि ५ पटक चुमेको छ ।[३]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. https://www.eurosport.co.uk/football/african-champions-cameroon-appoint-seedorf-as-coach-reports_sto6873719/story.shtml
  2. "9 Samuel ETOO", FIFA.com, मूलबाट १८ जुन २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १ मार्च २०१६  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. "क्यामेरूनले अफ्रिकी राष्ट्र कप जित्यो", Daily Nation (en-UKमा), अन्तिम पहुँच २०१७-०२-०९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]