गाउँ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


नेपालको एउटा गाउँ
हिमालको काखमा रहेको घलेगाउँ
मध्य भारतको एक गाउँ

ग्राम या गाउँ सानो-सानो मानव बस्तिनीहरूलाई भन्दछन् जसको जनसङ्ख्या केही सौबाट लिएर केही हजारका बीच हुन्छ। प्राय: गाउँहरूका मानिसहरू कृषि या कुनै अन्य परम्परागत काम (जस्तै - माछा पकडने) गर्दछन्। गाउँहरूमा घर प्राय: धेरै छेउ-छेउ तथा अव्यवस्थित हुन्छन्। परम्परागत रूपबाट गाउँहरूमा शहरहरूको अपेक्षा कम सुविधाहरू (शिक्षा, रोजगार, स्वास्थ्य आदि) हुन्छ्न्।


जस्तै - सगरमाथा अञ्चल ,उदयपुर जिल्ला,जोगीदह गाविसको ९ नं वडाको गाउँ मोतियाही हो । अझ झानौ गाउँ ठूलो रहेछ भने गाउँ भित्र पनि टोल,गल्ली,चौंक आदि हुन सक्छ।

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]


बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]