गितार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गितार
गितारको अगाडि तथा साइट दृश्य

गितार (अङ्ग्रेजी: Guitar) एक प्रकारको तार युक्त वाद्य यन्त्र हो । यो विश्वभरि नै प्रशिद्ध छ। यो दुबै हातले बजाइन्छ । यसमा ध्चनिको उत्पादन तारमा हुने गर्दछ। वादकले तारमा फ्रेटहरूमा तारलाई एकहातले थिच्दछन् र अर्को हातले हिर्काउने या रेट्ने गर्दछन् । यो आवाजलाई एकस्टिकल रूप‍मा खोक्रो भागले ठूलो बनाएर प्रस्तूत गरिन्छ कि त विद्युतीय एम्प्लिफायर प्रयोग गरिन्छ ।

मानिस रेसिफेबाट ब्राजिलियन लोक संगीत बजाउँदैछ


यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]