ग्रेगर जोहान मेन्डल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ग्रेगर जोहान मेण्डल(१८२२-१८८४) एक प्रशिद्ध जीव बैज्ञानिक हुन् । उनलाई वंशज बिज्ञानका पिता वा जन्मदाता पनि भनिन्छ । मेन्डलले सर्वप्रथम आफ्नो बगैचामा उमारिएका केराउका बिरूवाको प्रायोगिक नतिजाबाट जीवहरूमा वंशाणुगत गुण पछिल्लो पुस्ताहरूमा कसरी सर्छ भन्ने कुरा पत्ता लगाएका थिए ।