जार बम्बा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उद्गम स्थलसोभियत संघ
उत्पादन इतिहास
निर्मातासोभियत संघ
क्र. निर्माण१ (३० अक्टोबर १९६१ मा बिस्फोट गराइएको)
विशेष विवरण
तौल२७,००० किग्रा (६०,००० पाउन्ड)[१] </ref>
लम्बाइ८ मी (२६ फिट)[१]
व्यास२.१ मी (६ फिट ११ इन्च)[१]

Blast yield५०–५८ megatons of TNT (२१०–२४० पेटाजूल)[२]

निर्देशाङ्कहरू: ७३°४८′२६″उ॰ ५४°५८′५४″पू॰ / ७३.८०७२२°N ५४.९८१६७°E / 73.80722; 54.98167

बमको राजा (जार बम )(रूसी: Царь-бо́мба), (code name Ivan[३] सोभियत संघद्वारा ३० अक्टोबर १९६१ मा परिक्षण गरिएको हाइड्रोजन बम थियो। यसको मूल नाम सोभियत RDS-220 हाइड्रोजन बम थियो। मानव सभ्यताद्वारा विस्फोट गरिएको बमहरूम यो सबै भन्दा शक्तिशाली परमाणु बम हो। जार बम्बाको बिकास सोभियत बिज्ञान प्रतिष्ठानका प्राज्ञ[४] इगोर कुर्कातोभ[५]को नेतृत्वको एक परमाणु भौतिकशाष्त्री समूहले गरेको थियो।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named atomicheritage
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named TsarSize
  3. "Смотрины "Кузькиной матери". Как СССР сделал и взорвал "Царь-бомбу"", २०१४-१०-२९। , Russian
  4. "Igor Vasilyevich Kurchatov:Soviet physicist", अन्तिम पहुँच ८ डिसेम्बर २०२० 
  5. "The earth shook three times: how "Tsar Bomba" saved the world from a new war", अन्तिम पहुँच ९ डिसेम्बर २०२०