जेम्स मुनरो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जेम्स मुनरो

जेम्स मुनरो अमेरिकाका पाँचौ राष्ट्रपति हुन् । उनको जन्म सन् १७५८ अप्रिल २८ मा भएको थियो । उनी सन् १८१७ मार्च ४ देखि सन् १८२५ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति थिए । उनी दुइ कार्यकाल राष्ट्रपति भए । उनलाई अमेरिकाका अन्तिम संस्थापक पिता भनिन्छ । उनको निधन सन् १८३१ जुलाई ४ मा भयो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]