ज्याक ब्ल्याक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ज्याक ब्ल्याक
Jack Black
जुन २०१६ मा ज्याक ब्ल्याक
जन्मथोमस ज्याकब ब्ल्याक
(1969-08-28) २८ अगस्ट १९६९ (उमेर ५४)
सान्ता मोनिका, क्यालिफोर्निया, अमेरिका
अन्य नामजेबी, जेबल्स
मातृ शिक्षाप्रतिष्ठानयूसीएलए स्कूल अफ थिएटर, फिल्म एन्ड टेलिभिजन
पेशा
  • अभिनेता
  • गायक
  • हास्य अभिनेता
कार्यकाल१९८२–वर्तमान
जीवनसाथी
(
वि २००६)
सन्तान

थोमस ज्याकब "ज्याक" ब्ल्याक (अङ्ग्रेजी: Jack Black) (जन्म अगस्ट २८, १९६९) एक अमेरिकी अभिनेता, हास्य अभिनेता, लेखक, निर्माता र गायक हुन् ।[१][२] उनले आफ्नो चलचित्र करियर विशेषत हास्य चलचित्रमा बनाएका छन् । उनी दुई पटक सम्म गोल्डेन ग्लोब अवार्डको लागि मनोनयन भएका थिए ।  उनी विशेष गरी सालो हाल (२००१), स्कुल अफ रक (२००३), किंग कंग (२००५), द होलिडे (२००६), कुंग फूं पान्डा (२००८-२०१६), ट्रोपिक थन्डर (२००८) तथा बर्नी (२०११) उनको अभिनयको लागि प्रख्यात छन् । 

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Murray, Rebecca (नोभेम्बर १५, २००६), "Kyle Gass and Jack Black Discuss "Tenacious D in The Pick of Destiny"", About.com, अन्तिम पहुँच नोभेम्बर २०, २००६ 
  2. "Interfaithfamily", अन्तिम पहुँच मार्च २४, २००७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]