झिङ्गे माछा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

झिङ्गे माछा
सामयिक शृङ्खला: Valanginian–Recent
युरोपेली झिङ्गे माछा
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
उपसङ्घ:
वर्ग:
गण:
उपगण:
कुल:
Nephropidae

Dana, 1852
Genera[१]

झिङ्गे माछा नेफ्रोपिडा वा होमारिडा परिवारमा पर्ने समुन्द्री जीव हो। यिनिहरू मुख्यतया समुन्द्रको पिंधमा रहेका दरार तथा दुलोहरूमा बस्ने गर्छन। यिनिहरूको मांसपेशिय पुच्छर भएको लामो शरीर हुन्छ तथा अगाडि गंगटाको जस्तो पञ्जा सहित पाँच जोडी खुट्टा हुन्छन।


सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. Sammy De Grave, N. Dean Pentcheff, Shane T. Ahyong et al. (२००९), "A classification of living and fossil genera of decapod crustaceans" (PDF), Raffles Bulletin of Zoology, Suppl. 21: 1–109।  वेब्याक मेसिन अभिलेखिकरण २०११-०६-०६ मिति