टिस्का चोपडा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टिस्का चोपडा
टिस्का चोपडा
जन्मटिस्का अरोड़ा
(1973-11-01) १ नोभेम्बर १९७३ (उमेर ५०)
कसौली ,हिमाचल प्रदेश , भारत
वासस्थानमुम्बई ,महाराष्ट्र ,भारत
मातृ शिक्षाप्रतिष्ठानहिन्दू कलेज अफ ,यूनिवर्सिटी दिल्ली
पेशाअभिनेत्री
धर्मबौद्ध [१][२]
जीवनसाथीसञ्जय चोपडा

टिस्का चोपडा (अंग्रेजी :Tisca Chopra) (जन्म टिस्का जरीन अरोडा; १ नोभेम्बर १९७३) एक भारतीय चलचित्र तथा स्टेज अभिनेत्री हुन्। उनले अभिनय गरेको पहिलो हिन्दी चलचित्र प्लेटफर्म थियो जुन् सन् १९९३ मा प्रदर्शित भएको थियो। यो चलचित्रमा टिस्का अजय देवगनसँग अभिनय गरेकी थिइन्।[३][४] सन् २००४ मा उनले प्रकाश झाको चलचित्र लोकनायकमा प्रभावती देवीको भुमिका निभाएकी थिइन्।[५][६][७][८] सन् २००७ मा चोपडालाई आमिर खानसँग तारे जमीन पर चलचित्रमा काम गर्ने मौका मिलेको थियो। [९][१०] २०११ मा टिस्कालाई मधुर भंडारकरको चलचित्र दिल तो बच्चा हे जीमा अभिनय गर्ने मौका मिलेको थियो ।[११] २०१६मा टिस्का चोपडालाई दुईवटा लगातार चलचित्रमा काम गर्ने मौका मिल्यो । पहिले घायल वन्स अगेन तथा १९ फेब्रुअरी २०१६मा प्रदर्शित भएको लवशुदा चलचित्रमा पनि मौका मिल्यो ।[१२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Rituparnaa, "A sketch of Sokka Gakkai ~ spreading Kosen-rufu", Dazeinfo 
  2. Bollywood actors Shweta Kawatra, Tisca Chopra, Manav Gohil, and many others
  3. Michael, Saneesh, "Tisca Chopra : The Dazzling Lady of Bollywood", Oneindia.in, अन्तिम पहुँच २१ फेब्रुअरी २०१६  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०९-०३ मिति
  4. Purvaja Sawant, TNN (२०१२-०६-२२), "Theatre Review: Dinner With Friends - Times Of India", Articles.timesofindia.indiatimes.com, अन्तिम पहुँच २१ फेब्रुअरी २०१६  वेब्याक मेसिन अभिलेखिकरण २०१३-१२-३१ मिति
  5. "Uncensored 'Loknayak' to be screened soon", The Times of India  = Archive.today अभिलेखिकरण २०१४-०२-०८ मिति
  6. "Jayaprakash Narayan deserved better" 
  7. "Tisca Chopra on Taare Zameen Par", Rediff, १४ मे २००७। 
  8. "The Tribune - Magazine section - Windows- This Above All" 
  9. On a roll: Post Taare Zameen Par, expectations have only risen for Tisca Chopra who now plays a key role in Firaaq Indian Express, 20 March 2009.
  10. [http://cities.expressindia.com/fullstory.php?newsid=110945 Tisca Chopra of Kahani Ghar Ghar Ki and Astitva Ek Prem Kahani Indian Express, 20 December 2004.
  11. "Lead roles in 'masala' movies not my cup of tea: Tisca", Indian Express, १० फेब्रुअरी २०११, अन्तिम पहुँच २०११-०३-०९ 
  12. "New York Indian Film Festival 2011", Iaac.us, अन्तिम पहुँच २१ फ़रवरी २०१६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]