ठ्रीस्रोङ देउचन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ठ्रीस्रोङ देउचन

ཁྲི་སྲོང་ལྡེའུ་བཙན།
तिब्बती सम्राट
सम्यस मठ भित्र रहेको ठ्रीस्रोङ देउचनको मुर्ति (फोटो: एरिक टोर्नेर)
शासनकालसन् ७५७-७९७ सम्म (४० वर्ष)[१]
राज्याभिषेकसन् ७५७ (पन्ध्र वर्ष को उमेरमा)
पूर्वाधिकारीठ्रीदे चुगचन वा मेस्अग्छोम
उत्तराधिकारीमुने चन्पो
जन्मसन् ७४२ दोस्रो तिब्बती महिनामा
फोड्रङ ड्रगमार
मृत्युसन् ७९७ (पचपन्न वर्षको उमेरमा)
रानीछेपोङजा माग्यल दोङ्कर
जीवनसाथीफोयोङजा ग्याल्मो चुन
रुयोङजा दोग्यल
छिम्जा ल्हमोचन
खर्छेनजा छोग्याल
ड्रोजा ठ्रीग्याल्मोचन
छेपोङजा माग्यल दोङ्कर
सन्तानमुतिग चन्पो
मुने चन्पो
मुरुग चन्पो
ठ्रीदे स्रोङचन
नाम
छोस्ग्यल ठ्रीस्रोङ देउचन (धर्म सम्राट ठ्रीस्रोङ देउचन)
दरबारपोटाला दरबार
वंशपुग्यल
बाबुठ्रीदे चुगचन वा मेस्अग्छोम
आमानानमजा माङ्मोजे
धर्मबौद्ध धर्म

ठ्रीस्रोङ देउचन (तिब्बती: ཁྲི་སྲོང་ལྡེའུ་བཙན།) सन् ७४२-७९७[२] मा रहेको ३९औ तिब्बती सम्राट हो। उहाँको शासनकालमा भारतबाट अचार्य शान्तरक्षित, गुरु पद्मसम्भव, पण्डित विमलमित्र लगायतको भारतीय बौद्ध महासिद्ध विद्वानगुरु हरूलाई तिब्बतमा आमन्त्रण गर्नुभई महायान बौद्ध धर्मको स्थापन गर्नुभएको थियो। तिब्बतमा बौद्ध धर्मको सुरुवात धर्मराजा स्रोङ्चन गम्पोको समय देखि नै भए पनि पूर्ण र व्यापकरूपमा बौद्ध धर्मलाई स्थापन ठ्रीस्रोङ देउचन ले गर्नुभएको हुनाले उहाँलाई तीन तिब्बती धर्मराजा मध्ये दोस्रो धर्मराजा मानिन्छ।

बौद्ध धर्मको स्थापन र समर्थन[सम्पादन गर्नुहोस्]

धार्मिक सम्प्रदायको तर्क-वितर्कहरू[सम्पादन गर्नुहोस्]

राजनीतिक र सैन्य गतिविधिहरु[सम्पादन गर्नुहोस्]

सेवानिवृत्ति, मृत्यु र उत्तराधिकारी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. तिब्बती सम्राटको इतिहास (बोद चन्पोयी ग्यल-रब) पृष्ठ नं. ४०३-४०५ | भाषा: तिब्बती | लेखक: ड्रीगुङ क्यब्गोन छेछङ रिन्पोछे
  2. तिब्बती सम्राटको इतिहास (बोद चन्पोयी ग्यल-रब) पृष्ठ नं. ४०३.४ | भाषा: तिब्बती | लेखक: ड्रीगुङ क्यब्गोन छेछङ रिन्पोछे

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

ञठ्री चन्पोस्रोङ्चन गम्पो • ठ्रीस्रोङ देउचन • ठ्री रल्पचनवुदुम चन्पोपद्मसम्भवशान्तरक्षितञिङमाञिङमा ग्युद्बुमबौद्धनाथ