डब्ल्युडब्ल्युई र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डब्ल्युडब्ल्युई र
३० सेप्टेम्बर २०१९बाट प्रयोग भएको हालको को प्रतिक
शैलीव्यावसायिक कुस्ती
सर्जकभिन्स म्याकमेन
लेखक
  • जोनाथन बेकस्ट्रोम (प्रमुख लेखक)
प्रस्तुतकर्ता
कलाकारहरूसँग सम्बन्धित खेलाडी तथा व्यक्तित्वहरू
सुरुवात 'गीत'
  • स्किलेटको "लेजेन्डरी" नामक गीत
निर्माण गर्ने देश अमेरिका
सत्रहरुको सङ्ख्या२७
भागहरूको सङ्ख्या१,४१७ (२० जुलाई २०२० (2020-07-20)सम्म)
निर्माण
निर्माता(हरू)
क्यामरा सेटअपबहु क्यामरा
प्रसारण अवधि१८० मिनेट (विज्ञापन समावेश)
निर्माण कम्पनी(हरु)डब्ल्युडब्ल्युई
वितरकडब्ल्युडब्ल्युई
प्रसारण
मूल च्यानल
तस्वीर ढाँचा
  • मानक परिभाषित चित्रण
  • उच्च परिभाषित चित्रण
प्रथम प्रसारण११ जनवरी १९९३ (1993-01-11) – हाल (हाल)
कालक्रम
यो भन्दाअघिप्राइम टाइम रेस्लिङ (सन् १९८५–९३)
सम्बन्धित कार्यक्रमहरू
बाह्य कडीहरू
वेबसाइट

डब्ल्युडब्ल्यूई र, वा सोमबार रातिको र वा साधारण रूपमा , एक अमेरिकी व्यावसायिक कुस्ती दूरदर्शन कार्यक्रम हो जुन हाल संयुक्त राज्य अमेरिकामा रातिको ८:०० देखि ११:०० बजे सम्म पूर्वीय मानक समयमा युएसए सञ्जालमा प्रसारण हुन्छ। यस कार्यक्रमको नाम पनि डब्ल्युडब्ल्युईको ब्रान्डलाई बुझाउन पनि प्रयोग गरिन्छ, जहाँ कम्पनीका कर्मचारीहरू काम र प्रदर्शन तोकिएको छ। कार्यक्रमको सर्वप्रथम ११ जनवरी १९९३बाट सुरु भएको थियो र यसलाई हाल शुक्रबार रातिको स्म्याकडाउनको साथ कम्पनीको प्रमुख कार्यक्रम मध्ये एकको रूपमा लिइन्छ।[२] डब्ल्युडब्ल्युई र सबैभन्दा लामो समयदेखि चलिरहेको साप्ताहिक दूरदर्शन कार्यक्रम समेत हो।

सेप्टेम्बर २००० मा, लाई युएसए नेटवर्कबाट टिएनएनमा सारिएको थियो जुन अगस्ट २००३ मा स्पाइक टिभीमा पुनर्गठित भएको थियो।[३] ३ अक्टोबर २००५ मा युएसए सञ्जालमा फर्किएको थियो जहाँ यो हालसम्म यही सञ्जाल अन्तर्गत प्रसारित हुन्छ। ९ डिसेम्बर २०१६ सम्म, का सबै शृङ्खलाहरू डब्ल्युडब्ल्युई नेटवर्कमा मागको आधारमा उपलब्ध छन्। भर्खरको शृङ्खलाहरू मूल प्रसारित मिति पछिको ३० दिन पछि मागको आधारमा हेर्नका लागि उपलब्ध छन्।

यसको पहिलो शृङ्खला देखिनै प्रत्यक्ष रूपमा २०८ रङ्गमञ्च, १७१ सहर तथा क्षेत्र र ११ विभिन्न देशहरू मार्फत प्रसारित हुन्छ जहाँ यो सन् २००५ देखि संयुक्त राज्य अमेरिका, क्यानडा, संयुक्त अधिराज्य, अफगानिस्तान लगायतका देशहरूबाट प्रसारित भइरहेको छ भने सन् २००६ र सन् २००७ मा, दक्षिण अफ्रिका[४], जर्मनी[५], जापान[६], इटाली[७]मेक्सिको[८]बाट प्रसारित भइरहेको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "WWE Premiere Week", डब्ल्युडब्ल्युई (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०९-२६ 
  2. "NXT moves to USA Network"डब्ल्युडब्ल्युई (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति २०१९-०८-२२ 
  3. "WWE ENTERTAINMENT, INC. REVISES FULL YEAR REVENUE AND EBITDA ESTIMATES FOR FISCAL YEAR 2001", डब्ल्युडब्ल्युई डटकम, सेप्टेम्बर २७, २०००, अन्तिम पहुँच सेप्टेम्बर ५, २०१४ [dead link]
  4. एक्सेल सालबाच, "Wrestlingdata.com – The World's Largest Wrestling Database", रेस्लिङडाटा डटकम 
  5. एक्सेल सालबाच, "Wrestlingdata.com – The World's Largest Wrestling Database", रेस्लिङ डाटा डटकम 
  6. "Online World of Wrestling", अनलाइन वर्ल्ड अफ रेस्लिङ 
  7. "April 16, 2007 RAW results, from Wrestleview.com", रेसलभ्यु 
  8. "WWE Raw SuperShow results: Mexican standoff", डब्ल्युडब्ल्युई 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

ढाँचा:डब्ल्युडब्ल्युई ढाँचा:युएसए सञ्जालका कार्यक्रमहरू ढाँचा:एनबिसी खेलकुद ढाँचा:संयुक्त राज्य अमेरिकामा व्यावसायिक कुस्ती