डिभिडि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(डि भी डिबाट अनुप्रेषित)
डि पनि डि

डिभिडि (English:DVD, डिजिटल भर्सटाइल डिस्क वा डिजिटल भीडियो डिस्क) अप्टिकल डिस्क डाटा भण्डारणको मीडिया फर्मेट हो, र यसलाई १९९५मा Sony, PanasonicSamsung द्वारा विकसित र आविष्कार गरियो यसको मुख्य उपयोग भीडियोडेटाको भण्डारण गर्नु हो। डि पनि डिको आकार कम्पैक्ट डिस्क (सी डि) जत्रै हुन्छ, तर यो छ गुना धेरै डेटा भण्डारण गर्दछ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]