तरुण गोगोई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तरुण गोगोई
आसामको १३औं मुख्यमन्त्री
कार्यकाल
सन् २००१ मे १८[१] – सन् २०१६ मे २४
राज्य प्रमुखश्रीनिवास कुमार सिन्हा
अरविन्द दवे
अजय सिंह
शिवचरण माथुर
के शङ्करनारायणन
सैयद सिब्ते रजी
जानकी बल्लभ पटनायक
पद्मनाभ बालकृष्ण आचार्य
पूर्वाधिकारीप्रफुल्ल कुमार महन्त
उतराधिकारीसर्बानन्द सोणोवाल
विधानसभा सदस्य
टिटाबर
कार्यकाल
सन् २००१ सेप्टेम्बर २० – सन् २०२० नोभेम्बर २३
पूर्वाधिकारीदीप गोगोई
खाद्य प्रसंस्कृत उद्योग मन्त्रालय
कार्यकाल
सन् १९९१ – सन् १९९६
प्रधानमन्त्रीपिभी नरसिम्हा राव
सांसद
कलियाबोर
कार्यकाल
सन् १९९८ – सन् २००१
पूर्वाधिकारीकेसब महन्ता
उतराधिकारीदीप गोगोई
विधानसभा सदस्य
मारघेरिटा
कार्यकाल
सन् १९९६ – सन् १९९८
पूर्वाधिकारीकुल बहादुर क्षेत्री
उतराधिकारीप्रद्युत बोरदोलोई
सांसद
कलियाबोर
कार्यकाल
सन् १९९१ – सन् १९६
पूर्वाधिकारीभद्रेश्वर ताँती
उतराधिकारीकेशब महन्ता
कलियाबोर
जोरहाट
कार्यकाल
सन् १९७१ – सन् १९८४
पूर्वाधिकारीराजेन्द्रनाथ बरुआ
उतराधिकारीपराग चलिहा
व्यक्तिगत विवरण
जन्म(१९३६-०४-०१)१ अप्रिल १९३६[२]
रङ्गामती, जोरहाट, आसाम, ब्रिटिस भारत
(वर्तमानमा आसाम, भारत)
मृत्यु२३ नोभेम्बर २०२०(2020-11-23) (उमेर ८४)
गुवाहाटी, आसाम, भारत
राजनीतिक दलभारतीय राष्ट्रिय काङ्ग्रेस
जीवन साथीडोली गोगोई (विवाह सन् १९७२; मृत्यु सन् २०२०)
सन्तान(हरू)चन्द्रिमा गोगोई र गौरव गोगोई
मातृ शिक्षाप्रतिष्ठानगुवाहाटी विश्वविद्यालय
जीवनवृतिवकील, राजनीतिज्ञ
वेबसाइटassamassembly.gov.in/tarun-gogoi.html

तरुण गोगोई (सन् १९३६ अप्रिल १ - सन् २०२० नोभेम्बर २३) एक भारतीय राजनेता थिए, जसले सन् २००१ देखि सन् २०१६ सम्म आसामको १३औं मुख्यमन्त्रीको रूपमा कार्य गरेका थिए। उनी भारतीय राष्ट्रिय काङ्ग्रेस पार्टीका सदस्य थिए र पार्टीको उम्मेदवार भएर निरन्तर तीन पटक निर्वाचन जित्ने कीर्तिमान बनाएका थिए। उनी आसाम राज्यको सबैभन्दा लामो समयसम्म पदासिन हुने मुख्यमन्त्री समेत थिए। मुख्यमन्त्रीको रूपमा उनको कार्यकालको समयमा, उनले राज्यको राजकोषीय स्थितिमा सुधार ल्याउनुका साथै उग्रवाद समाप्त गर्नदेखि लिएर हिंसा न्यूनीकरण गर्ने श्रेय दिइने गरिन्छ।

उनी लोकसभाको सदस्यको रूपमा ६ कार्यकाल निर्वाह गरेका थिए। उनी खाद्य मन्त्रालयखाद्य प्रसंस्करण उद्योग मन्त्रालयमा केन्द्रीय राज्य मन्त्री समेत भएका थिए।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

गोगोईको जन्म सन् १९३६ अप्रिल १ मा आसामको जोरहाट जिल्लाको शिबसागरको रङ्गजान चिया उपत्यकामा एक जातीय आसामिया ताई-अहोम परिवारमा भएको थियो।[२] उनको बुवा, कमलेश्वर गोगोई रङ्गजान चिया उपत्यका कम्पनीको एक मेडिकल अभ्यासी थिए [३][४][५][६] र उनको आमा उषा गोगोई आसामिया कवि गणेश गोगोईको सानी बहिनी थिइन्।[६][६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. ज़ी न्यूज (१८ मे २००१), "Tarun Gogoi sworn in as new Assam Chief Minister", zeenews.india.com, अन्तिम पहुँच ३ जुलाई २०२० 
  2. २.० २.१ "Assam Legislative Assembly – Member", assamassembly.gov.in, अन्तिम पहुँच १३ नोभेम्बर २०२० 
  3. "Archived copy", मूलबाट २८ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १ अप्रिल २०१६ 
  4. "Assam chief minister Tarun Gogoi turns 81 – द इकोनोमिक टाइम्स", अन्तिम पहुँच २७ अक्टोबर २०१६ 
  5. "About Chief Minister of Assam", Government of Assam, अन्तिम पहुँच ३० अगस्ट २०१२ 
  6. ६.० ६.१ ६.२ Hussain, Wasbir (२०१०), Tarun Gogoi – the inside story of a blunt politician, Wordweaves India, Guwahati, पृ: 11–55, आइएसबिएन 978-81-909903-2-5 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]