दाउरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भण्डारण गरिएको दाउरा

दाउरा रुखका सुकेका हाँगाबिंगा तथा काठका मुडा हुन् जुन इन्धनको रूपमा प्रयोग गरिन्छ । सामान्य जनजीवनमा दाउरा खाना पकाउन चुल्हो आगो बाल्न प्रयोग गरिन्छ ।

प्रयोग[सम्पादन गर्नुहोस्]

चुल्होमा खाना पकाउन, अागो ताप्न, घर न्यानो बनाउँन,भट्टीमा ताप उत्पन्न गर्न,चितामा शव जलाउँन

सङ्कलन[सम्पादन गर्नुहोस्]

भण्डारण[सम्पादन गर्नुहोस्]

भण्डारण गरिएको दाउरा ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]