देशभक्ति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

देश वा राष्ट्र राजनीतिक भूगोल तथा अन्तर्राष्ट्रिय राजनीति अनुसार निश्चित सिमारेखा भित्रको भौगोलिक भूभाग हो । 'भक्ति' भनेको आस्था, निष्ठा वा पूजाको भावना हो। जातिवाचक संज्ञा 'देश' र भाववाचक संज्ञा 'भक्ति' दुइशब्दका बीच समासप्रक्रियाद्वारा निर्मित समस्त शब्द 'देशभक्ति' हो। देशभक्ति भन्ने शब्दले आफू जन्मेको देश र त्यस देशका जनताप्रति हृदयाको अतल गहिराइदेखि गरिने आमिट आस्था, सम्मान र पुजा-भावलाइ प्रकट गर्दछ। यो एक यस्तो भावना हो जुन निस्वार्थ, उच्च एवम उदात् भावना हो।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]