नाटककार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नाटककार भनेर नाटक लेख्ने व्यक्तिलाई भनिन्छ ।

प्रसिद्ध नाटककार शेक्सपियर

व्याकरण[सम्पादन गर्नुहोस्]

संस्कृत व्याकरणमा नट् धातु देखि ण्वुल प्रत्यय भएर अक र नट्को नलाई दीर्घ हुदा नाट्+अक = नाटक हुन्छ भने नाटकलाई बनाउने हुनाले कार जोडिएर नाटककार सिद्ध हुन्छ ।

नेपाली नाटककारहरू[सम्पादन गर्नुहोस्]

बालकृष्ण सम, सरुभक्त नानी थापा