नुबचे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ནུབ་རྩེ། नुबचे
ल्होबुचेबाट देखिएको नुबचे हिमाल
सर्वोच्च बिन्दु
उचाइ७,८६१ मी (२५,७९१ फिट)
प्रमुखता३१९ मी (१,०४७ फिट)
नामकरण
नेपाली अनुवादWestern Peak
नामको भाषाशेर्पा भाषा
भूगोल
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Nepal relief" उपलब्ध छैन्.
क्षेत्रNP
हिमशृङ्खलामहालङ्गुर हिमश्रृङ्खला
आरोहण
पहिलो आरोहण१९६१मा बेलायती समुहले
सबैभन्दा सजिलो मार्गsnow/ice climb

नुबचे (शेर्पा भाषा: ནུབ་རྩེ། उच्चारण: नुब् चे) नेपालको सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा अवस्थित महालङ्गुर हिमश्रृंखला अन्तर्गत पर्ने हिमाल हो। यो सगरमाथाबाट २ किलोमिटरको दुरीमा रहेको छ। यो हिमाल सगरमाथाको पश्चिममा रहेकोले यसको नाम तिब्बती र शेर्पा भाषामा नुबचे भनिन्छ जसको अर्थ अङ्ग्रेजीमा Western Peak र नेपालीमा पश्चिमी शिखर भन्ने हुन्छ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]