परासी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
परासी
राष्ट्र नेपाल
अञ्चललुम्बिनी अञ्चल
जिल्लापरासी जिल्ला
जनसङ्ख्या
 (२००१)
 • जम्मा२५९९०
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाक कोड
33000

परासी पुरानो नवलपरासी जिल्ला र हाल परासी जिल्लाको सदरमुकाम हो। यसका नजिकका बजारहरूमा सुनवल पर्दछ। बिसं २०५८ को जनगणना अनुसार परासीको जनसङ्ख्या २५,९९० थियो।[१]



सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Nepal Census 2001", Nepal's Village Development Committees (अङ्ग्रेजीमा), डिजिटल हिमालय, मूलबाट अक्टोबर १२, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ डिसेम्बर २००८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]