पुरातनवाद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पुरातनवाद सामाजिक विज्ञानको यस्तो विचारधारा हो जुन पारम्पारिक मान्यताहरूको अनुकरण कुनै तर्क वा वैज्ञानिक कारण भन्दा पनि केवल आस्था तथा प्रागनुभवको आधारमा गरिन्छ। यो सामाजिक, राजनीतिक र नैतिक मान्यताहरूको समूह हो जुन चिरकाल देखि प्रचलित मूल्य ,मान्यता र व्यवस्था प्रति सम्मान लाई महत्त्व दिन्छ। यो विचारधारा नयाँ र प्रयोगमा नआएका विचार र संस्थाहरूलाई नअपनाई पुरानो विचार र संस्थाहरूलाई कायम राख्न जोड दिन्छ। डेभिड ह्यूमएडमन्ड बर्क पुरातनवादको प्रमुख विचारक मानिन्छन्। समकालीन विचारकहरूमा माइकल ओकसटलाई पुरातनवादका प्रमुख सिद्धान्तकार मानिन्छ।[१]

प्रकार[सम्पादन गर्नुहोस्]

उदार पुरातनवाद[सम्पादन गर्नुहोस्]

उदार पुरातनवादले शास्त्रीय उदारवादी अर्थतन्त्रमा सरकारको कम भन्दा कम हस्तक्षेप रहनुपर्ने कुरालाई जोड दिन्छ। व्यक्तिहरू सरकारी हस्तक्षेप बिना बजारमा सहभागी हुन र धन कमाउन स्वतन्त्र हुन पर्छ।[२] यद्यपि, कोही पनि व्यक्तिले अरुको जीवनमा निर्भर रहन पाउदैन। त्यसकारण उदार पुरातनवादीहरू कानुन तथा सुव्यवस्था कायम गर्न एक बलियो राज्यको र राष्ट्रको दायित्व बहन गर्न सामाजिक संस्था आवश्यक पर्ने बिश्वास राख्छन्।[२] उदार पुरातनवाद उदार उद्देश्यले प्रभावित पुरातनवादको प्रकार हो।[३]

पुरातनवादी उदारवाद[सम्पादन गर्नुहोस्]

वित्तीय पुरातनवाद[सम्पादन गर्नुहोस्]

वित्तीय पुरातनवाद सरकारी खर्च तथा ऋणमा सावधानी अपनाउनु पर्ने आर्थिक दर्शन हो।[४]

राष्ट्रिय तथा परम्परागत पुरातनवाद[सम्पादन गर्नुहोस्]

सांस्कृतिक तथा सामाजिक पुरातनवाद[सम्पादन गर्नुहोस्]

धार्मिक पुरातनवाद[सम्पादन गर्नुहोस्]

धार्मिक पुरातनवाद भनेको कुनै एक धर्म (पन्थ) को विचार राजनीतिमा प्दयोग गर्नु हो। [५] In most democracies, political conservatism seeks to uphold traditional family structures and social values. धार्मिक पुरातनवादले, विशेषतः गर्भपतन, समलिङ्गी पहिचान, औषध प्रयोगको [६] र विवाह बाहेकको यौन गतिविधिको विरोध गर्छ। कुनै कुनै घटनामा, पुरातनवादीहरू सार्वजनिक जीवनमा धर्मको भुमिकालाई बढोत्तरी दिने प्रयास गर्छन्। [७]

Paternalistic[सम्पादन गर्नुहोस्]

पितृसत्तात्मक पुरातनवाद[सम्पादन गर्नुहोस्]

अधिनायकवादी पुरातनवाद[सम्पादन गर्नुहोस्]


सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. राजनीतिक सिद्धांत की रूपरेखा, ओम प्रकाश गाबा, मयूर पेपरबैक्स, २०१०, पृष्ठ- २६, ISBN ८१-७१९८-0९२-९
  2. २.० २.१ McAnulla 2006, पृष्ठ 71.
  3. Grigsby, Ellen (२००८), Analyzing Politics, Cengage Learning, पृ: 108–109, 112, 347, आइएसबिएन 978-0-495-50112-1 
  4. Freeman, Robert M. (१९९९), Correctional Organization and Management: Public Policy Challenges, Behavior, and Structure, Elsevier, पृ: १०९, आइएसबिएन 978-0-7506-9897-9 
  5. Andersen, Margaret L., Taylor, Howard Francis. Sociology: Understanding a Diverse Society Cengage Learning, 4th Ed. (2005), pp. 469–470. आइएसबिएन ९७८-०-५३४-६१७१६-५
  6. "So Christians do not approve of the taking of illegal drugs, including most recreational drugs, especially those which can alter the mind and make people incapable of praying or being alert to God.", मूलबाट अक्टोबर २०, २०१७-मा सङ्ग्रहित। 
  7. Petersen, David L. (2005). "Genesis and Family Values". Journal of Biblical Literature. 124 (1).

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]