पूर्व जर्मनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जर्मन जन गणतन्त्र
Deutsche Demokratische Republik
१९४९ - १९९०
पूर्वी जर्मनीको झन्डा
झन्डा
पूर्वी जर्मनीको प्रतीकचिह्न
प्रतीकचिह्न
राष्ट्रिय गान: "Auferstanden aus Ruinen" and "Das Lied der Deutschen"
पूर्वी जर्मनी
राजधानीपूर्व बर्लिन
आम भाषाहरूजर्मन
सरकारसमाजवादी गणतन्त्र
राष्ट्र प्रमुख 
• समाजवादी गणतन्त्र
Wilhelm Pieck
• १ ––०–१63
Walter Ulbricht
• 1983–198
Willi Stoph
• 196–1969
एरिक होनकर
• १ 69।
Egon Krenz
• १ –– – -१ 90 ०
Manfred Gerlach
• १ 1990 1990 ०
Sabine Bergmann-Pohl
सरकार प्रमुख 
• १९४९–१९६४
Otto Grotewohl
• १९६४–१९७३
Willi Stoph
• १९७३–१९७६
Horst Sindermann
• १९७६–१९८९
Willi Stoph
• १९८९–१९९०
Hans Modrow
• १९९०
Lothar de Maizière
व्यवस्थापिकाVolkskammer
ऐतिहासिक कालशीत युद्ध
अक्टुबर १९४९
सेप्टेम्बर २५ , १९९०
अक्टुबर १९९०
क्षेत्रफल
1990१,०८,३३३ किमी (४१,८२८ वर्ग माइल)
जनसङ्ख्या
• 1990
16111000
मुद्रापूर्वी जर्मन मार्क
पूर्ववर्ती
उत्तरवर्ती
Allied Occupation Zones in Germany
जर्मनी

पूर्व जर्मनी, आधिकारिक रुपमा जर्मन प्रजातान्त्रिक गणतन्त्र (GDR; जर्मनेली: Deutsche Demokratische Republik, उच्चारण [ˈdɔʏtʃə demoˈkʁaːtɪʃə ʁepuˈbliːk] ( ), DDR, उच्चारण [ˌdeːdeːˈʔɛʁ] ( )), शीतयुद्धको समयमा १९४९ देखि १९९० सम्म अस्तित्वमा रहेको पूर्वी ब्लकको एक देश थियो। कम्युनिस्ट राज्यको रुपमा व्याख्या गरिने यो देशले आफूलाई समाजवादी राज्य किसान र मजदुरको राज्यको रुपमा परिभाषित गर्थ्यो।[१] पूर्वी जर्मनीमा दोश्रो विश्वयुद्धमा सोभियत सेनाद्वारा नियन्त्रण गरिएको र प्रशासित भूभाग थिए।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Patrick Major, Jonathan Osmond, The Workers' and Peasants' State: Communism and Society in East Germany Under Ulbricht 1945–71, Manchester University Press, 2002, आइएसबिएन ९७८-०-७१९०-६२८९-६