पोर्तगाली भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(पोर्चुगिज भाषाबाट अनुप्रेषित)
पोर्तुगाली भाषा
português
रैथाने(हरू)पोर्तुगाली जाति
मातृभाषी वक्ता२३ करोड
भारोपेली भाषा परिवार
  • पोर्तुगाली भाषा
रोमन लिपि
सरकारी दर्जा
आधिकारिक भाषा
भाषा सङ्केतहरू
आइएसओ ६३९-१pt
आइएसओ ६३९-२por
आइएसओ ६३९-३por
ग्लोटोलगport1283[१]
भाषाविद् प्रयोगशाला51-AAA-a
  देशहरू र क्षेत्रहरू जहाँँ पोर्तुगाली बहुसङ्ख्यकहरूको मातृभाषा हो
  देश र क्षेत्रहरू जहाँँ पोर्तुगाली आधिकारिक वा प्रशासनिक भाषा हो तर बहुसङ्ख्यक मातृभाषा होइन
  देश र क्षेत्रहरू जहाँँ पोर्तुगाली सांस्कृतिक वा माध्यमिक भाषा हो
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

पोर्चुगलको भाषालाई पोर्चुगिज भाषा भनिन्छ। जुन विश्वका चर्चित भाषाहरू मध्ये एक हो।

इतिहास[सम्पादन गर्नुहोस्]

विश्वमा पोर्चुगिज भाषा बोल्ने मानिसहरूको सङ्ख्या[सम्पादन गर्नुहोस्]

राष्ट्र जनङ्ख्या (२०१४)[२]
 ब्राजिल २०२,६५६,७८८
 मोजाम्बिक २४,६९२,१४४
 अङ्गोला २४,३८३,३०१
 पोर्चुगल १०,८१३,८३४
 गिनी-बिसाउ १,६९३,३९६
 पूर्वी टिमोर १,२०१,५४२
 मकाउ ५८७,९१४
 केप भर्ड ५३८,५३५
 साओ तोमे र प्रिन्सिपी १८०,४२८
जम्मा २६२,१८४,९४३

महत्त्व[सम्पादन गर्नुहोस्]

यस पोर्चुगिज भाषाको महत्त्व पोर्चुगलमा मात्र सीमित नरहेर विश्वका थुप्रै राष्ट्रहरूमा पनि उत्तिकै महत्त्वपूर्ण रहेको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Portuguese", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History। 
  2. "The World Factbook – Field Listing – Population – CIA", Central Intelligence Agency, अन्तिम पहुँच १४ जनवरी २०१५  वेब्याक मेसिन अभिलेखिकरण ४ अक्टोबर २०१८ मिति