फलफूल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विरुवामा फुल फुलेर वा जरामा विकास भएर फल्ने चिजलाई फल भनिन्छ। प्राय धेरैजसो फल खाद्यान्नका रूपमा प्रयोग गरिन्छ। फलफुलबाट प्रयाप्त मात्रामा प्रोटिन पाईन्छ। फलबाट, फलको बोटको जराबाट तथा बोक्राबाट विभिन्न प्रकारका औषधिहरु बनाउँछन् ।

फल र तरकारीहरू

सन्दर्भ[सम्पादन गर्नुहोस्]


बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

ढाँचा:Botany