फुलह्याम फुटबल क्लब

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फुलह्याम
पुरा नामफुलह्याम फुटबल क्लब
उपनाम(हरू)द कटेजर्स, द व्हाइट्स, द लिलि व्हाइट्स
स्थापना१८७९; १४५ वर्ष अघि (१८७९) (as St. Andrews Cricket & Football Club)[१]
मैदानक्रभेन कटेज
मैदान क्षमता२५,७०० (बढाइएर ३०,०००)[२]
मालिकशाहिद खान[३]
अध्यक्षशाहिद खान[३]
म्यानेजरSlaviša Jokanović
लिगप्रिमियर लिग
२०१७-१८च्याम्पियनशिप, २४ मा तेस्रा
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ
वर्तमान संस्करण

फुलह्याम फुटबल क्लब फुलह्याम, पश्चिमि लन्डन, इङ्गल्याण्डमा आधारित एक पेशेवर सङ्घ फुटबल क्लब हो । यो सन् १८९७ मा स्थापित भएको थियोे र वर्तमानमा प्रिमियर लिग, अंग्रेजी फुटबलको शीर्ष तहमा प्रतिस्पर्धा गर्छन् । यो फुटबल लीगमा खेल्न लन्डनको सबैभन्दा पुरानो फुटबल टोली हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "History – Fulham Football Club", www.fulhamfc.com 
  2. "Premier League Handbook Season 2013/14" (PDF), Premier League, मूलबाट २२ जनवरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अगस्ट २०१३  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण ३१ जनवरी २०१६ मिति
  3. ३.० ३.१ "Welcome To Shahid Khan", Fulham FC, १२ जुलाई २०१३, अन्तिम पहुँच १२ जुलाई २०१३