फ्रेड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फ्रेड
फ्रेड ब्राजिलबाट खेल्दै
व्यक्तिगत जानकारी
पुरा नाम फ्रेडरिको रोडृगुएस[१]
जन्म मिति (1993-03-05) ५ मार्च १९९३ (उमेर ३१)
जन्म स्थान बेलो, होरिजोन्टे, ब्राजिल
उचाइ १.६९ मी (५ फिट ७ इन्च)[२]
खेल्ने स्थान(हरू) स्ट्राइकर
क्लब जानकारी
वर्तमान टोली
म्यानचेस्टर युनाइटेड
सङ्ख्या १७
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०११-२०१३ ईन्टर मिलान ३३ (७)
२०१३-२०१८ शखतेर डोनेस्ट १०१ (१०)
२०१८- म्यानचेस्टर युनाइटेड ८५ (३)
अन्तर्राष्ट्रिय करियर
२०१४– ब्राजिल २१ (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १० डिसेम्बर २०१९
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ८ जुलाई २०१९

फ्रेडरिको (जन्म ५ मार्च १९९३), सामान्यतया फ्रेडको नामले चिनिन्छन् । उनी ब्राजिलको राष्ट्रिय टोलीबाट खेल्नुका साथै उनी व्यावसायिक फुटबल पनि खेल्छन् । उनी फुटबल मैदानमा खेल्दा स्ट्राइकरको भूमिकामा खेल्छन।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "2014 FIFA World Cup Brazil: List of Players" (PDF), FIFA, पृ: ६, अन्तिम पहुँच १० जुलाई २०१४ 
  2. Fred – Profile, "Confederations Cup Brazil 2013", FIFA.com, अन्तिम पहुँच २१ जनवरी २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]