बलभद्र शाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
श्री जनरल
बलभद्र शाह
बलभद्र शाह
नेपालको काजी[१]
व्यक्तिगत विवरण
नातापिता महोद्दम कीर्ति शाह
सैन्य सेवा
लडाई/युद्धहरूनेपाल एकिकरण, नेपाल-भोट युद्ध

बलभद्र शाह नेपाली सेनाका जनरल हुन्। उनले नेपाल-तिब्बत युद्धमा नेतृत्व गरेका थिए। कीर्तिमान् सिँह बस्न्यात, अमरसिंह थापा (सानुकाजी)भोटु पाण्डे उनका नेतृत्वभित्र खटिएका थिए। उनी युद्धमा बिरामी परे ।[२] उनी महोद्दम कीर्ति शाहका छोरा हुन् । उनका अर्का भाइ श्रीकृष्ण शाह (चौतारिया) हुन् ।[३] उनका भाइले पनि नेपाल-तिब्बत युद्ध लडेका थिए ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. http://www.royalark.net/Nepal/nepal4.htm
  2. http://www.nepalarmy.mil.np/history.php?page=three
  3. लेखक:महेशचन्द्र रेग्मी, पुस्तक: रेग्मी रिसर्च सिरिज

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]