बेथलेहम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेथलेहम
अन्य प्रतिलेखन(हरू)
 • अरेबिकبيت لحم
 • साथैBeit Lahm (आधिकारिक)
Bayt Lahm (अनाधिकारिक)
 • हिब्रुבֵּית לֶחֶם
बेथलेहमको दृश्य
बेथलेहमको दृश्य
प्रशासनिकबेथलेहम
स्थापना१४०० इशापूर्व (लगभग)
सरकार
 • प्रकारशहर (१९९५ देखि)
 • नगरपालिका प्रमुखभेरा बबौन[१]
क्षेत्रफल
 • न्याय ब्यबस्था१०,६११ dunams (१०.६११ किमी or ४.०९७ वर्ग माइल)
जनसङ्ख्या
 (२००७)
 • न्याय ब्यबस्था२५२६६
नामको अर्थहाउस अफ मिट (अरेबिक); हाउस अफ ब्रेड (हिब्रु)
वेबसाइटwww.bethlehem-city.org

"हाउस अफ ब्रेड" भनेर चिनिने बेथलेहम मध्य पश्चिम-बैङ्कमा जेरुसेलम भन्दा १० किमी दक्षिणमा रहेको एउटा प्यालेस्टाइनी शहर हो । जसको जनसङ्ख्या लगभग २५,२६६ रहेको छ ।[२][३] यो प्यालेस्टाइन राष्ट्रीय प्राधिकरणको बेथलेहम शासकीय-क्षेत्रको राजधानी तथा प्यालेस्टाइन संस्कृति र पर्यटनको मुख्य केन्द्र हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Newspapers Review: Youth Protests Dominate Daily's Front Page. Wafa. 2012-11-14. सङ्ग्रहित वेब्याक मेसिन मा डिसेम्बर २४, २०१३
  2. अमरा, 1999, पृष्ठ. 18.
  3. ब्र्य्नें, 2000, पृष्ठ. 202.