ब्रजवुड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ब्रजवुड (अङ्ग्रेजी: Brajwood or Braj Bhasha Cinema) मुख्यतः उत्तर भारतमा अवस्थित ब्रजभाषा का चलचित्र बनाउने उद्योग हो । यी चलचित्रहरू हिन्दुस्तान, पाकिस्तान र अरू धेरै देशका मानिसहरूले हेर्ने गर्दछन् ।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]