ब्रुनाई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


नेगारा ब्रुनेई दारुस्सलाम
ब्रुनेई राज्य
برني دارالسلام
ब्रुनेई दारुस्सलामको झन्डा
झन्डा
ब्रुनेई दारुस्सलामको निसाना छाप
निसाना छाप
आदर्श वाक्य: Always in service with God's guidance
(अनुवाद): ईश्वरको मार्गदर्शनको साथ सेवाका लागि सधं तत्पर
राष्ट्रिय गान: (God Bless the Sultan)सुल्तानलाई ईश्वरको आशीर्वाद
ब्रुनेई दारुस्सलाम
राजधानी
र सबैभन्दा ठुलो सहर
बन्दर सेरी बेगवान
आधिकारिक भाषाहरूमलेय
सरकारपूर्ण राजशाही
हसनल बोल्किया
स्वतन्त्रता
• ब्रिटिश संरक्षणसे
१ जेनवरी, १९८४
• पानी (%)
8.6
जनसङ्ख्या
• २००५ अनुमानित
374,000 (१७३ औं)
• २००१ जनगणना
३३२,८४४
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२००५ लगत
• जम्मा
$९,००९ मिलियन (१३८ औं)
• प्रति व्यक्ति
२४,८२६ (२६ औं)
मानव विकास सूचकाङ्क (२००३)०.८६६
धेरै उच्च · ३३ औं
मुद्राब्रुनेई रिंगिट (BND)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+ ८
टेलिफोन कोड६७३ 1
इन्टरनेट डोमेन.bn
1: मलेशियाभन्दा पनि ०८०

ब्रुनाई (मलय : برني دارالسلام नेगारा ब्रुनेई दारुस्सलाम) एसियामा स्थित एउटा देश हो। यो इंडोनेशियाको नजीकमा छ। यो एउटा राजतन्त्र (सल्तनत) हो। ब्रुनेई पहिला एउटा समृद्ध मुस्लिम सल्तनत थियो, जसको प्रभाव संपूर्ण बोर्नियो तथा फिलीपिन्सका केही भागहरूसम्म थियो। सन १८८८ मा यो बेलायतको संरक्षणमा आयो। १९४१ मा जापानीहरूले यहाँ अधिकार गरे। सन १९४५ मा बेलायतले यसलाई मुक्त गराएर पुन: आफ्नो संरक्षण लियो। सन १९७१ मा ब्रुनेईलाई आन्तरिक स्वशासनको अधिकार प्राप्त भयो। सन १९८४ मा यसलाई पूर्ण स्वतन्त्रता प्राप्त भयो।

परिचय[सम्पादन गर्नुहोस्]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

इतिहास[सम्पादन गर्नुहोस्]

भूगोल[सम्पादन गर्नुहोस्]

राज्यनीति[सम्पादन गर्नुहोस्]

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

धर्म[सम्पादन गर्नुहोस्]

जीवनशैली[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]