भियना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भियना
Wien
राजधानी शहर
Schönbrunn Palace
Vienna City Hall, Rathaus
Austrian Parliament
St. Stephen's Cathedral
Hofburg Palace
माथीबाट घट्दो क्रममा: Schönbrunn Palace, City Hall, Austrian Parliament, St. Stephen's Cathedral, and Hofburg Palace
भियनाको प्रतीक चिह्न
अस्ट्रियामा भियनाको अवस्थितीको अवस्थिति
अस्ट्रियामा भियनाको अवस्थिती
निर्देशाङ्क: ४८°१२′उ॰ १६°२२′पू॰ / ४८.२००°N १६.३६७°E / 48.200; 16.367
देशअस्ट्रिया अस्ट्रिया
सरकार
 • मेयर र गभर्नरMichael Häupl (SPÖ)
 • उप मेयर
क्षेत्रफल
 • राजधानी शहर४१४.६५ किमी (१६०.१० वर्ग माइल)
 • जमीन३९५.२६ किमी (१५२.६१ वर्ग माइल)
 • पानी१९.३९ किमी (७.४९ वर्ग माइल)
उन्नतांश
१५१ (Lobau) – ५४२ (Hermannskogel) मिटर (४९५–१,७७८ फिट)
जनसङ्ख्या
 (१ जनवरी २०१७)
 • राजधानी शहर१,८६७,९६०
 • क्रमअस्ट्रिया मा पहिलो
 • घनत्व४,३२६.१/किमी (११२०५/वर्ग माइल)
 • महानगर
२,६००,०००
 • जातीयता[१][२]
६१.२% अस्ट्रियाली
३८.८ अरु
 Statistik Austria,[३] VCÖ – Mobilität mit Zukunft[४]
वासिन्दा(हरू)भियनिज, विनर
समय क्षेत्रयुटिसी+१ (CET)
 • ग्रीष्म (डिएसटी)युटिसी+2 (CEST)
Postal code
1010–1423, 1600, 1601, 1810, 1901
सवरी दर्ताW
 - Nominal GDP (२०१५)[५]€८६.५ बिलियन/ $९६ बिलियन
 - GDP per capita (२०१५)[६]€४७,७००/ $५२,५००[७]
GeoTLD.wien
वेबसाइटwww.wien.gv.at

आधिकारिक नामभियनाको संस्कृतिक क्षेत्र
किसिमसंस्कृतिक
मापदण्डii, iv, vi
नामाङ्कित२००१ (25th session)
सन्दर्भ क्रम सङ्ख्या१०३३
UNESCO Regionयुरोप र उत्तर अमेरिका
खतरापूर्ण२०१७ (2017)–हाल[८]

भियना(/viˈɛnə/ ( );[९][१०] जर्मनेली: Wien, उच्चारण [viːn] ( ))सङ्घीय राजधानी र अस्ट्रिया को सबै भन्दा ठूलो शहर हो, र यो नौऔँ अस्ट्रियाको राज्य मध्य एक हो । भियना अस्ट्रियाको प्राथमिक शहर हो जसमा लगभग १.८ मिलियन जनसङ्ख्या रहेको छ ।(२.६ मिलियन महानगरीय क्षेत्र भित्र, अस्ट्रियाको जनसङ्ख्या लगभग एक तिहाई), र त्यसको सांस्कृतिक, आर्थिक र राजनीतिक केन्द्र । यो युरोपेली संघको शहर सीमा भित्र जनसङ्ख्याले सातौँ ठूलो शहर हो । २० औँ शताब्दीको सुरुवात सम्ममा यो विश्वको सबैभन्दा ठूलो जर्मन भाषा बोलिने शहर थियो, र विश्व युद्धमा अस्ट्रो-हङ्गेरी साम्राज्यको विभाजन गर्नु अघि, शहरमा २ मिलियन जना नागरिक थिए । आज बर्लिन पछिको दोस्रो ठूलो जर्मन भाषा बोलिने शहर हो । [११][१२]भियना संयुक्त राष्ट्र र ओपेक सहित धेरै प्रमुख अन्तर्राष्ट्रिय संस्थाहरूको आयोजना गर्दछ । यो शहर अस्ट्रियाको पूर्वी भागमा स्थित छ र चेक गणतन्त्र, स्लोभाकियाहङ्गेरीको सिमानाको नजिकै छ । यी क्षेत्रहरु युरोपेली केन्द्र सीमामा एकसाथ काम गर्दछ । नजिकैको ब्रातिस्लावको साथ, भियनाले ३ मिलियन व्यक्तिहरूसँग एक महानगरीय क्षेत्रमा रूपान्तरण भएको छ । २००१ मा, शहरी केन्द्रलाई यूनेस्कोले विश्व सम्पदा क्षेत्र स्थल नामित गरेको थियो । जुलाई २०१७ मा यो विश्व सम्पदा क्षेत्रको खतरापुर्ण आवस्थामा पुगेको छ । [१३]

बहिरी कडी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. STATISTIK AUSTRIA, "Bevölkerung zu Jahres-/Quartalsanfang", statistik.at, अन्तिम पहुँच २०१६-०२-१२ 
  2. "Vienna in figures 2012, Vienna City Administration Municipal Department 23 Economic Affairs, Labour and Statistics Responsible for the contents: Gustav Lebhart, page 6" (PDF), मूलबाट १८ अक्टोबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ सेप्टेम्बर २०१२  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण १८ अक्टोबर २०१२ मिति
  3. "Statistik Austria – Bevölkerung zu Quartalsbeginn seit 2002 nach Bundesland", Statistik.at, १४ फेब्रुअरी २०१३, अन्तिम पहुँच २२ मे २०१३ 
  4. "VCÖ.at: VCÖ fordert Nahverkehrsoffensive gegen Verkehrskollaps in den Städten", vcoe.at, २००८, मूलबाट ६ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ अगस्ट २००९  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण ६ जुलाई २०११ मिति
  5. http://ec.europa.eu/eurostat/documents/2995521/7192292/1-26022016-AP-EN.pdf/602b34e8-abba-439e-b555-4c3cb1dbbe6e
  6. http://ec.europa.eu/eurostat/documents/2995521/7962764/1-30032017-AP-EN.pdf/4e9c09e5-c743-41a5-afc8-eb4aa89913f6
  7. XE.com average EUR/ USD ex. rate in 2015
  8. http://whc.unesco.org/en/news/1684
  9. Wells, John C. (२००८), Longman Pronunciation Dictionary (3rd संस्करण), Longman, आइएसबिएन 978-1-4058-8118-0 
  10. Roach, Peter (२०११), Cambridge English Pronouncing Dictionary (18th संस्करण), Cambridge: Cambridge University Press, आइएसबिएन 978-0-521-15253-2 
  11. Wien nun zweitgrößte deutschsprachige Stadt | touch.ots.at = Archive.today अभिलेखिकरण २०१३-०७-२० मिति(जर्मनेली)
  12. "Ergebnisse Zensus 2011" (Germanमा), Statistische Ämter des Bundes und der Länder, ३१ मे २०१३, अन्तिम पहुँच ३१ मे २०१३  वेब्याक मेसिन अभिलेखिकरण २१ जुन २०१३ मिति
  13. "Historic Centre of Vienna", UNESCO, अन्तिम पहुँच २०१७-०७-१२