मध्य एसिया फुटबल सङ्घ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(क्याफ) मध्य एसियाली फुटबल सङ्घ
Central Asian Football Association
सङ्क्षिप्त नामCAFA
गठन9 जनवरी 2015; ९ वर्ष पहिले (2015-०१-09)
प्रकारखेलकुद सङ्घ
प्रधान कार्यालयTashkent, Uzbekistan
सदस्यता
६ राष्ट्र
President
उज्बेकिस्तान Mirabror Usmanov
Vice President
इरानअलि काफशिअन

(अंग्रेजी:- Central Asian Football Association (CAFA) )(अरबी:-اتحادیه فوتبال آسیای مرکزی ایجاد شد( [१]मध्य एसिया फुटबल सङ्घ एक एएफसीको क्षेत्रीय फुटबल सङ्घ हो।जसले मध्य एसियाली देशहरूमा फुटबल सम्बन्धि कार्य गर्ने गर्द छ।

इतिहास[सम्पादन गर्नुहोस्]

सहभागी राष्ट्र[सम्पादन गर्नुहोस्]

यस सङ्घमा एसियाका जम्मा ६ राष्ट्रहरू सहभागी रहेका छन्।

=राष्ट्र विवरण[सम्पादन गर्नुहोस्]

बरियता[सम्पादन गर्नुहोस्]

अगस्ट २०१६ अनुसार

पुरूष राष्ट्रिय फुटबल टोली[सम्पादन गर्नुहोस्]

एएफसी फिफा राष्ट्र अंक ±
1 39  इरान 674 ±
3 56  उज्बेकिस्तान 569 वृद्धि10
13 104  किर्गिस्तान 341 वृद्धि7
17 120  तुर्कमेनिस्तान 312 वृद्धि14
23 145  ताजिकिस्तान 220 वृद्धि19
26 150  अफगानिस्तान 206 वृद्धि6

[२]

महिला राष्ट्रिय फुटबल टोली[सम्पादन गर्नुहोस्]

एएफसी फिफा राष्ट अंक ±
9 42  उज्बेकिस्तान 1540 ±
12 55  इरान 1418 वृद्धि2
23 108  किर्गिस्तान 1134 ±
31 130  अफगानिस्तान 889 वृद्धि3

यो पनि हेर्नु होस्[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]

  1. "اتحادیه فوتبال آسیای مرکزی ایجاد شد" (Persianमा), BBC, २२ फेब्रुअरी २०१५, अन्तिम पहुँच २२ फेब्रुअरी २०१५ 
  2. "The FIFA/Coca-Cola World Ranking (Men)", FIFA, ४ फेब्रुअरी २०१६।