माननीय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विशिष्ट पदाधिकारी लाई प्रयोग हुने सम्मानजनक संबोधन |

  • नेपालमा विधायिका का सदस्यलाई प्रयोग गर्ने चलन छ | सोहि कारणले मन्त्रीमण्डल का सदस्य(सहायक र राज्य मन्त्री समेत)लाई समेत प्रयोग गरिन्छ |यो प्रचलन भारतबाट आयात भएको हो| विशेष कारणले राष्ट्रिय योजना आयोगको सदस्य (वा सो सरह) लाई पनि प्रयोग गरिन्छ (डा. बद्रि प्रसाद श्रेष्ठको रा.प. सदस्यताको कारण)

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]