मिस इन्टरनेसनल क्विन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिस इन्टरनेसनल क्विन सौन्दर्य प्रतियोगिता
Miss International Queen Pageant
मिस इन्टरनेसनल क्विन २०२० विजेताताहरू ।
गठनसन् २००४
प्रकारसौन्दर्य प्रतियोगिता
प्रधान कार्यालयपटाया
स्थान
आधिकारिक भाषा
अङ्ग्रेजी भाषाथाई भाषा
वेबसाइटmissinternationalqueen.com

मिस इन्टरनेसनल क्विन पारलैङ्गिक महिलाहरूका लागि विश्वकै सबैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो। यो सौन्दर्य प्रतियोगिता वार्षिक रूपमा थाइल्यान्डको पटाया सहरमा हुने गरेको छ।[१] [२]

विजेता[सम्पादन गर्नुहोस्]

वर्ष देश विजेता राष्ट्रिय उपाधि स्थान फाइनलिस्ट
२०२१
२०२०  मेक्सिको Valentina Fluchaire Miss Trans Nacional México थाइल्यान्ड पटाया
२०१९  संयुक्त राज्य अमेरिका Jazelle Barbie Royale Miss USA Continental २०
२०१८  भियतनाम Nguyễn Hương Giang Vietnam LGBT Queen २८
२०१७  थाइल्यान्ड Jiratchaya Sirimongkolnawin Miss Tiffany's Universe २८
२०१६ भूमिबोल अतुल्यतेज राजाको मृत्युका कारण स्थगित
२०१५  फिलिपिन्स Trixie Maristela [३] Miss Gay Manila थाइल्यान्ड पटाया २६
२०१४  भेनेजुएला Isabella Santiago Miss Gay Venezuela २१
२०१३  ब्राजिल Marcela Ohio [४] Miss T Brasil २५
२०१२  फिलिपिन्स Kevin Balot [५] Miss Gay Philippines २५
२०११  थाइल्यान्ड Sirapassorn Atthayakorn Miss Tiffany's Universe २२
२०१०  कोरिया Mini Han[६][७] Miss Korea Transgender २०
२००९  जापान Ai Haruna [८] Miss International Queen Japan १८
२००८ राजनीतिक संकटका कारण स्थगित
२००७  थाइल्यान्ड Tanyarat Jirapatpakon Miss Tiffany's Universe थाइल्यान्ड पटाया २४
२००६  मेक्सिको Erica Andrews [९] Miss USA Continental २३
२००५  संयुक्त राज्य अमेरिका Mimi Marks Miss USA Continental २३
२००४  थाइल्यान्ड Treechada Petcharat Marnyaporn Miss Tiffany's Universe २३


सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "Brazilian Transgender Crowned as Miss International Queen 2013", International Business Times, ४ नोभेम्बर २०१३, अन्तिम पहुँच ३१ अक्टोबर २०१५ 
  2. "Transgender queen crowned in Thailand as coronavirus limits crowd | The Star Online", www.thestar.com.my, अन्तिम पहुँच २०२०-०३-०८ 
  3. "Miss International Queen 2015", mb, नोभेम्बर ८, २०१५, मूलबाट २०१५-११-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर ९, २०१५ 
  4. "Miss International Queen 2013: Miss Brazil Marcelo Ohio Wins Transvestite Beauty Pageant", International Business Times, ४ नोभेम्बर २०१३, अन्तिम पहुँच ३१ अक्टोबर २०१५ 
  5. "Miss International Queen 2012 Transsexual and Transgender Crown Goes to Philippines [PHOTOS]", International Business Times, ३ नोभेम्बर २०१२, अन्तिम पहुँच ३१ अक्टोबर २०१५ 
  6. "Korean wins transvestite pageant in Thailand", The China Post, २१ नोभेम्बर २०१०, अन्तिम पहुँच ३१ अक्टोबर २०१५ 
  7. Miss International Queen 2010 “Angel Talent Competition” En Route to the Crown वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-२९ मिति
  8. "Gallery: The glitz and glamour of Miss International Queen 2009", CNN Travel, ३ नोभेम्बर २००९, अन्तिम पहुँच ३१ अक्टोबर २०१५  (Need to scroll through images to find information in the images' caption)
  9. "Mexican transsexual crowned beauty queen", China Daily, ३० अक्टोबर २००६, अन्तिम पहुँच ३१ अक्टोबर २०१५