मेलिसा ओर्डवे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेलिसा ओर्डवे
ओर्डवे सन् २०१४ मा
जन्ममेलिसा पम ओर्डवे
(1983-03-31) ३१ मार्च १९८३ (उमेर ४०)
अट्लानटा, जर्जिया, अमेरिका
पेशाअभिनेत्री, मोडल
कार्यकाल२००४-वर्तमान
उचाइ५ फिट ८ इन्च (१.७३ मी) [१]
जीवनसाथी

मेलिसा पम ओर्डवे[२] (जन्म मार्च ३१,१९८३) एक अमेरिकी अभिनेत्री तथा मोडल हुन् । उनले विभिन्न कार्यक्रम तथा रङ्गमञ्चमा मोडलिङ गरेकी छिन । उनले फ्रेन्डली फायर नामक चलचित्रबाट आफ्नो अभिनय जीवन सुरूवात गरेकी थिइन् ।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Melissa Ordway Height, Weight, Bra Size, Shoe Size, Body, Measurements, Waist, Hips", Celebrities Measurement, अन्तिम पहुँच २०१६-१०-०४ 
  2. Soap Opera Digest August 13, 2012 issue. Vol. 37, No. 33. Pg. 55: "High Hollywood".

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]