मेलुङ्छे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेलुङ्छे
बादलमाथी देखिएको मेलुङ्छे (७१८१ मि) (पछाडी) मेलुङ्छे दोस्रो (अगाडी)
सर्वोच्च बिन्दु
उचाइ७,१८१ मी (२३,५६० फिट)[१]
प्रमुखता१,५५१ मी (५,०८९ फिट)[१]
सूचीअतिरिक्त
निर्देशाङ्क२७°५८′२१″उ॰ ८६°२५′५४″पू॰ / २७.९७२५०°N ८६.४३१६७°E / 27.97250; 86.43167निर्देशाङ्कहरू: २७°५८′२१″उ॰ ८६°२५′५४″पू॰ / २७.९७२५०°N ८६.४३१६७°E / 27.97250; 86.43167[१]
भूगोल
मेलुङ्छे is located in तिब्बत
मेलुङ्छे
मेलुङ्छे
तिब्बतको नक्सामा मेलुङ्छे
स्थानचिन (तिब्बत)
हिमशृङ्खलारोल्वालिङ हिमाल
आरोहण
पहिलो आरोहणमार्को प्रेजेल र एन्ड्रेज स्ट्रेमफेज द्वारा २३ अक्टुबर १९९२ मा
सबैभन्दा सजिलो मार्गहिउँको ढलान

मेलुङ्छे रोल्वालिङ हिमश्रृङ्खलाको सबैभन्दा अग्लो हिमाल हो। मेलुङ्छेको शिखर पूर्वमा रहेको प्रमूख शिखर (७१८१ मि) देखि पश्चिमको सहायक शिखर, मेलुङ्छे दोस्रो (७०२३ मि) सम्म फैलिएको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "High Asia II: Himalaya of Nepal, Bhutan, Sikkim and adjoining region of Tibet", Peaklist.org, अन्तिम पहुँच २०१४-०५-३० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]