मोगो गुफाहरु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोगो गुफाहरु
युनेस्को विश्व सम्पदा क्षेत्र
मोगो गुफाको बाहिरको दृषय
मापदण्डसांस्कृतिक: i, ii, iii, iv, v, vi
सन्दर्भ४४०
सूचीकृत१९८७ (11मा सत्र)

मोगा गुफा (Mogao Caves), जसलाई हज़ार बुद्को गुफा भनिन्छ (Caves of the Thousand Buddhas), पश्चिम चीन को गान्सू प्रांत को दूनहुआंग शहरबाट २५ किमी दक्षिणपूर्व मा अवस्थित एक पुरातत्व स्थल हो। रेशम मार्ग पर स्थित इस नख़्लिस्तान (ओएसिस) क्षेत्र मा ४९२ मंदिरहरूको एक मंडल हो। यसमा १००० वर्षोंको काल मा गुफ़ा खनि यको थियो। सबै भन्दा पहलो गुफ़ा ३६६ ईसापूर्व मा बौद्ध चिंतन र पूजाको लागि स्थापना गरियको थियो। सन् १९०० मा एक गुफ़ामा धेरै दस्तावेज़ हरूको एक भण्डार मिल्यो जो ११वै शताब्दीको चुनवाको बंद गरिदियो। [१]

चित्रदीर्घा[सम्पादन गर्नुहोस्]

यो पनि हेनुस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Cave Temples of Mogao: Art and History on the Silk Road, Roderick Whitfield, Susan Whitfield, Neville Agnew, Getty Publications, 2000, ISBN 978-0-89236-585-2