यार्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सिस्नोको पातले बेरिएको यार्ग चीज

गाईको दुधबाट बनाईने बिषेश प्रकारको चीज | यसको उत्पत्ति ब्रिटेनको कर्नवाल(cornwall) क्षेत्रलाई मानिन्छ|यसको तयारीमा सिस्नोको पात प्रयोगले पौष्टिकतामा बृद्दि गरेकोविश्वास गरिन्छ|