राजपुत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राजपुत
राजपूतहरू
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
राजस्थान, गुजरात, उत्तर प्रदेश, मध्य प्रदेश, हरियाणा, पञ्जाब, उत्तराखण्ड, महाराष्ट्र[१], बिहार, हिमाचल प्रदेश, नेपाल, जम्मु कश्मीर, सिन्ध
भाषाहरू
इन्डो-आर्य भाषाहरू
धर्महरू
हिन्दु

राजपुत भारत, पाकिस्तान एवम नेपालमा बसोबास गर्ने क्षत्रिय वर्ण तथा जातिहरूको सम्मिश्रत समुदाय हो।राजपूतहरूको एक हजारौं वर्षको अवधिमा गौरवशाली भूतकाल छ। राजपूतहरूले स्वतन्त्रता नहोउन्जेलसम्म भारतीय उपमहाद्वीपमा 500०० भन्दा बढी राज्यहरू शासन गर्थे। [२][३] राजापुत्रबाट बनेको शब्द राजपुत्रको अप्रभंश भै राजपुत भएको हो।

महाराणा प्रताप, भारतको सर्वाधिक प्रसिद्ध राजपुत

राजपुतहरू प्रायः राजस्थानगुजरातमा बसोबास गर्ने गर्दछन्। आजको समयमा राजपुतका सन्तानहरू संसारभर फैलिएका छन्।

राजपुतका थरहरू[सम्पादन गर्नुहोस्]

जेम्स टोडद्वारा लिखित राजपुतहरूको सूची
  • गहलौत
  • सिसोदिया
  • राठौर
  • चौहान
  • परमार
  • परिहार (प्रतिहार)
  • जडेजा
  • सिंह
  • तोमर
  • भाटी
  • चन्देल
  • बुन्देला
  • बैंस
  • कटोच
  • कछवाहा
  • जदौं
  • सोलंकी
  • जम्मवाल (डोग्रा)
  • राणा
  • बडगूजर
  • पुन्धीर
  • सिकरवार
  • बाघेल
  • देवडा
  • हाडा
  • भदौरिया
  • दहिया
  • मोरी

[४]

हेर्नुहोस[सम्पादन गर्नुहोस्]

स्रोतहरू[सम्पादन गर्नुहोस्]