राजपुत वंशहरू तथा राज्यहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मध्यकालमा तथा अङ्ग्रेज कालमा भारतको उत्तरी भागहरूमा शासन राजपूतहरूद्वारा गरिएको थियो ।

पूर्व मध्यकालीन राजवंश[सम्पादन गर्नुहोस्]

भारतीय इतिहासमा 'राजपूत' अनेक शासकहरूलाई भनिएको छ जसले ११औं र १२औं शताब्दीमा गजनवी र गौरी आक्रमणकारीहरूसंग संघर्ष गरे । यद्यपि उस कालमा 'राजपूत' नाम प्रचलनमा थिएन तर पछि यी शासकहरूलाई 'राजपूत राजा' भनियो। [१][२]

राजपुत राज्यहरू[सम्पादन गर्नुहोस्]

जयपुरको कछवाहा राजपुतहरूको भवन

निम्नलिखित सूची राजपुत वंश तथा राज्यहरू हुन् :

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. Cynthia Talbot 2015, पृष्ठ 33-35.
  2. Peter Jackson 2003, पृष्ठ 9.

सम्बन्धित पुस्तकहरू[सम्पादन गर्नुहोस्]