रिकी पोन्टिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रिकी पोन्टिङ
व्यक्तिगत जानकारी
नामरिकी थोमस पोन्टिङ
जन्म (1974-12-19) १९ डिसेम्बर १९७४ (उमेर ४९)[१]
लन्सेस्टेन, अस्ट्रेलिया[१]
उपनामपन्टर
उचाई१७८ सेमी (५ फिट १० इन्च)[१]
ब्याटिङदायाँ-हमते[१]
बलिङदायाँ हाते[१]
भूमिकाब्याट्समेन
सम्बन्धग्रेग क्याम्पबेल (काका)
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप ३६६)८ डिसेम्बर १९९५ v श्रीलङ्का
अन्तिम टेस्ट३ डिसेम्बर २०१२ v दक्षिण अफ्रिका
एदिअ पदार्पण (क्याप १२३)१५ फेब्रुअरी १९९५ v दक्षिण अफ्रिका
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय१९ फेब्रुअरी २०१२ v भारत
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक१४ (१९९५ मा ९)
घरेलु टोली जानकारी
वर्षटिम
१९९२–२०१३तनस्मानिया
२००४सोमर
२००८कोलकाता नाइट राइडर्स
२०११–२०१३होवर्ट हुरिकेन
२०१३मुम्बई इन्डियन्स (squad no. १४)
२०१३सरे
२०१३Antigua Hawksbills
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट एकदिवसीय प्रथम श्रेणी एल.ए
म्याच १७८ ३७५ २८९ ४५६
कुल रन १३,३७८ १३,७०४ २४,१५० १६,३६३
ब्याटिङ औसत ५१.८५ ४२.०३ ५५.९० ४१.७४
१००/५० ४१/६२ ३०/८२ ८२/१०६ ३४/९९
सर्वोच्च स्कोर २५७ १६४ २५७ १६४
कुल बल ५७५ १५० १,५०६ ३४९
विकेट १४
बलिङ औसत ५४.६० ३४.६६ ५८.०७ ३३.६२
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेट n/a n/a
उत्कृष्ट बलिङ १/० १/१२ २/१० ३/३४
क्याच/स्टम्प १९५/– १६०/– ३०९/– १९५/–
स्रोत: ESPNcricinfo, ११ जुलाई २०१३

रिकी थमस पोन्टिङ (जन्म: सन् १९७४ डिसेम्बर १९) एक अस्ट्रेलियाली प्रशिक्षक, टेलिभिजन टिप्पणीकार तथा पूर्व क्रिकेट खेलाडी हुन्। पोन्टिङ अस्ट्रेलिया राष्ट्रिय टोलीको 'स्वर्ण युग'को समयमा, सन् २००४ देखि सन् २०११ सम्म टेस्ट क्रिकेट र सन् २००२ देखि सन् २०११ को बिचमा एकदिवसीय क्रिकेटको कप्तान थिए। उनले कप्तानको रूपमा खेलेका ३२४ खेलहरूमा २२० जीत सहित अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा सबैभन्दा सफल कप्तानहरू मध्ये एक हुन्।[२][३]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ १.४ "Ricky Ponting", cricket.com.au, Cricket Australia, अन्तिम पहुँच १९ जुलाई २०१४ 
  2. ESPNcricinfo Staff (२९ डिसेम्बर २०१०), "The proudest century", ESPNcricinfo, अन्तिम पहुँच ३० डिसेम्बर २०१० 
  3. ESPNcricinfo Staff (२९ डिसेम्बर २०१०), "Statistics / Statsguru / Test matches / Batting records-Most Test wins", ESPNcricinfo, अन्तिम पहुँच ३० डिसेम्बर २०१० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]