रोमन संख्या

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
MMXXIV
"२०२४" रोमन संख्याको रूपमा

एक प्राचीन रोमको संख्या पद्ती हो , या रोमन संख्या,ल्याटिन वर्णमालाका चिन्हहरू प्रयोग गरी मान जनाउने कार्य गरिन्थ्यो । १ देखि १० सम्मका सङख्याहरू निम्न रूपममा जनाइन्छ :

I, II, III, IV, V, VI, VII, VIII, IX, X .